Logo
अल क्लासिको भिडन्त : बार्सिलोनाद्धारा रियल म्याड्रिड ३-० ले स्तब्ध

काठमाडौं, ८ पुस । अल क्लासिको भिडन्तमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा ३–० ले हराएको छ। बार्सिलोनाका लागि लुइस सुवारेज, लियोनल मेसी र एलेक्स भिदालले गोल

Published On : २०७४ पुष ८, शनिबार १५:४१
प्रचण्डले आउन सक्दिन भनेपछि एकता संयोजन समितिको बैठक स्थगित

काठमाडौँ, ८ पुस : पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका लागि आज बस्ने भनिएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बैठक स्थगित भएको छ ।

Published On : २०७४ पुष ८, शनिबार १५:३१
राजेन्द्र महतोको चेतावनी : संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्छौं

राजविराज, ८ पुस (रासस) : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । मधेशी एशोसिएशन इन अमेरिका (मा)

Published On : २०७४ पुष ८, शनिबार १५:२६
लालू अदालतबाटै पक्राउ, चारा घोटालामा दोषी ठहर

काठमाडौँ, ८ पुस : सीबीआई विषेष अदालतले बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई चारा घोटालामा दोषी ठहर गरेको छ। तत्कालै लालूलाई अदालत परिसरबाटै प्रहरीले पक्रउ गरेको छ। उनको मुद्दामा अदालतले

Published On : २०७४ पुष ८, शनिबार १२:४३
कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीमा ओली प्रमुख अतिथि

काठमाडौं, ८ पुस  : नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीमा एमाले अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनाइएको छ । नेपाली कांग्रेसले बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद

Published On : २०७४ पुष ८, शनिबार १२:३६
नेविसंघ अध्यक्ष नैनसिंह महरलाई कारवाही नगरे समानन्तर कमिटी गठन गछौं : नेविसंघ पौडेल समूह

काठमाडौँ, ८ पुस (रासस) : नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टाराईको ९४ औँ जन्मजयन्तीको अवसर पारेर युवा विद्यार्थीले पार्टी र भातृ संगठनभित्र सुधारको अभियान शुरु गरेका छन् । नेपाल विद्यार्थी

Published On : २०७४ पुष ८, शनिबार १२:२८
‘मोदीको फोनले नेपाल–भारत सम्बन्धमा अविश्वास हट्यो, उतारचढावको च्याप्टर पनि क्लोज भयो’ : सचिव प्रदिप ज्ञवाली

काठमाडौं, ८ पुस । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अबको तीन हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले अबको सरकारको पहिलो प्राथमिकता नै मुलुकको

Published On : २०७४ पुष ८, शनिबार १२:१९
राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्षकाबीचमा समझदारी कायम गर्दै अघि बढ्नुपर्ने : दाहाल

भैरहवा, पुस ८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै दल मिलेर मुलुकको विकास र समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका निम्ति हुनुपर्ने भन्दै उनले

Published On : २०७४ पुष ८, शनिबार १२:११
एमाले र माओवादी केन्द्रबीच सैद्धान्तिक मिलन बिन्दुको खोजी

प्रकाश सिलवाल : काठमाडौँ, ८ पुस : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकताको पहल शुरु भए पनि कुन वैचारिक सिद्धान्तका आधारमा एकीकृत पार्टी सञ्चालित हुने भन्नेमा खासै बहस भएको

Published On : २०७४ पुष ८, शनिबार १२:०७
तीन हप्ताभित्रै ओलीको नेतृत्वमा सरकार बन्छ : सचिव ज्ञवाली

‘पार्टी र सरकारको नेतृत्व दुवै नेताले गर्न पाउनुहुन्छ’ ‘मोदीको फोनले नेपाल–भारत सम्बन्धमा अविश्वास हट्यो, उतारचढावको च्याप्टर पनि क्लोज भयो’एकतापछि दुवै पार्टीका नेताहरुलाई पखेटा फिँजाएर काम गर्ने ठाउँ दिन्छौं’ काठमाडौं, ८

Published On : २०७४ पुष ८, शनिबार १०:३७
वडा कार्यालय भवनका लागि निशुल्क जग्गा उपलब्ध

उर्लाबारी, मोरङ, ८ पुस । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ८ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीयवासीले निशुल्क जग्गा उपलब्ध गराएका छन् । मिक्लाजुङ– ८ को तोरीबारीमा सात कट्ठा

Published On : २०७४ पुष ८, शनिबार ०८:११
महिला समूहलाई बाख्रा र सिलाइ मेशिन प्रदान

भक्तपुर, ८ पुस । महिलालाई आर्थिक रुपमा सशक्तिकरण गर्ने उद्देश्यले भक्तपुरका विभिन्न महिला समूहलाई तीन बोका, ३० बाख्रा र सिलाइ मेशिन प्रदान गरिएको छ । मानवीय आस्था नेपाल नामक संस्थाले

Published On : २०७४ पुष ८, शनिबार ०८:०८