Logo
छमछमी नचाउने गीत लिएर आए गायक माल्दाई र गायिका प्रतिक्षा – भिडियो

काठमाडौं,११ साउन । लोकदोहोरी गायक कमल बि.सी.माल्दाई र गायिका प्रतिक्षा वाग्लेको आवाजमा “रातो सारी लरक्कै” बोलको निकै उत्कृष्ट तीज गीत सार्वजनिक भएको छ । गायिका वाग्लेको पहिलो एल्बमको रुपमा यो

Published On : २०७४ श्रावण ११, बुधबार ०६:१६
संविधान संशोधन प्रस्ताव पेश गरियो भने देश द्धन्द्धतर्फ जाने चेतावनी

साउन ११, काठमाण्डौ । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले प्रदेश नम्बर २ को चुनावका लागि पार्टी तयारी अवस्थामा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

Published On : २०७४ श्रावण ११, बुधबार ०४:५१
डा. रामशरण महतले किन भने “पार्टीको आन्तरिक कुरा सार्वजनिक बहसको विषय होइन ।”

साउन ११, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले बुधवार मन्त्रीमण्डल विस्तार हुने सम्भावना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता

Published On : २०७४ श्रावण ११, बुधबार ०४:२९
अध्यक्षमण्डलका नेताहरुले पार्टीलाई अनिर्णयको बन्दी बनाएको हृदयष त्रिपाठीको आरोप

साउन ११, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता हृदयष त्रिपाठीले राष्ट्रिय जनता पार्टी फुट्न लागेको भन्ने कुराको खण्डन गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

Published On : २०७४ श्रावण ११, बुधबार ०४:२८
प्रमुख तीन दलप्रति आक्रोषित हुँदै हृदेश त्रिपाठीले भने, – “धेरै बोल्न नलगाउनुस्, फेरी नाङ्गै पारिदिन्छु”

राष्ट्रिय जनता पार्टीको मागसँग संविधान संशोधन र चुनाव जोडिएको छ । संविधानन संशोन लगायतका अरु मागसमेत पूरा नभएसम्म प्रदेश नम्बर २ को चुनवामा पनि भाग नलिने अडान राजपाले लिइरहेको छ

Published On : २०७४ श्रावण ११, बुधबार ०४:२५
१९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपाल भारतबचि विवाद

काठमाडौं ११ साउन ।  नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी)मा भारततर्फका सदस्य महेन्द्र पी. लामाले सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपालले के परिमार्जन गर्न चाहेको हो भन्ने प्रस्ट पार्न

Published On : २०७४ श्रावण ११, बुधबार ०१:३४
आगामी हिउँद पनि उज्यालै हुने

काठमाडौं ११ साउन । विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ । भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई

Published On : २०७४ श्रावण ११, बुधबार ०१:३३
मन्त्रिपरिषद विस्तार आज : नेता थपिने, नयाँ अनुहारको बाहुल्यता

काठमाडौं ११ साउन ।प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । पार्टीभित्रै मन्त्रालय विवाद मिलाउन नसक्द ा मंगलबार सरकार विस्तार गर्न नसकेका देउवाले बुधबार (आज)

Published On : २०७४ श्रावण ११, बुधबार ०१:३१
आफ्नो हत्या गर्ने षड्यन्त्र रचिएको सुईको पाएपछि परदेशिनुपर्यो : लोकमानसिंह कार्की

काठमाडौं ११ साउन । तत्काकिलक प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियरा दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानिसंह काकील्ै आफ्नो हतया गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्नु

Published On : २०७४ श्रावण ११, बुधबार ०१:२७
आयल निगमका खड्काको थप घोटालाको रहस्य खुल्यो

काठमाडौं ११ साउन । करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् । उनको

Published On : २०७४ श्रावण ११, बुधबार ०१:२४
दैनिक १८ करोड खर्च गर्छन् नेपालीले मोबाइलमा

काठमाडौं ११ साउन । झन्डै एक चौथाइ नागरिक गरिबिको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैयाँ मोवाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ । मुलुकका दुई ठूला मोबाइल

Published On : २०७४ श्रावण ११, बुधबार ०१:२१
गाउँ बगेपछि जंगलमा : विदेशाबट फर्केका रतनले आफ्नो गाउँ नै भेटाएनन्

काठमाडौं ११ साउन । वैदेशिक रोजागारीबाट फर्केका रतन चौधरीले घर फर्कदा आफ्नो गाउँ नै भेट्टाएनन् । ५ बर्षपछि कतारबाट फर्केका उनले मोहना छेउामा रहेको आफ्नो गाउा मात्र होईन, कमाई खाने गरेको

Published On : २०७४ श्रावण ११, बुधबार ०१:१९