Logo

गाउँ बगेपछि जंगलमा : विदेशाबट फर्केका रतनले आफ्नो गाउँ नै भेटाएनन्



काठमाडौं ११ साउन । वैदेशिक रोजागारीबाट फर्केका रतन चौधरीले घर फर्कदा आफ्नो गाउँ नै भेट्टाएनन् । ५ बर्षपछि कतारबाट फर्केका उनले मोहना छेउामा रहेको आफ्नो गाउा मात्र होईन, कमाई खाने गरेको जग्गासमेत बगरमा परिणत भएको पाए ।

गाउँका आधाभन्दा बढी जग्गा कान्द्रा नदल्े कटान गरेपछि विस्थापितहरु नजिकैको जंगल छेउमा कटेरो बनाएर बस्दै आएका छन् ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्