Logo
मेट्रो ट्राफिक एफएमको पाँचौँ वार्षिकोत्सवमा जे देखियो-(फोटोफिचर)

यात्रुको साथी बन्दै ट्राफिक एफएम काठमाडौँ, ८ साउन । सवारी साधन प्रयोग गर्ने व्यक्तिको सहयोगीका रुपमा ट्राफिक एफएम साथी बन्दै गएको छ । काठमाडौँ उपत्यकामा दिनहुँ हुने जामका कारण सवारी

Published On : २०७४ श्रावण ८, आईतवार १४:०१
प्रधानन्यायाधीशद्वारा आयोगका अध्यक्ष दासलाई शपथ

काठमाडौँ, ८ साउन । प्रधानन्यायाधीश गोपाल पराजुलीले निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमलनारायण दासलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित एक समारोहमा प्रधानन्यायाधीश पराजुलीले आयोगका

Published On : २०७४ श्रावण ८, आईतवार १३:४९
भरतपुर मतगणना विवादः हेर्दाहेर्दैमा सोमबार

काठमाडौँ, ८ साउन । भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ हेर्दाहेर्दैमा सोमबारलाई राखिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज सुनुवाइ भएर नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि

Published On : २०७४ श्रावण ८, आईतवार १३:४६
प्रहरीलाई संघीय संरचनामा लैजानेबारे छलफल

काठमाडौँ, ८ साउन । नेपाल प्रहरीलाई संघीय संरचनामा लैजानेबारे गृहमन्त्रालयले छलफल शुरु गरेको छ । गृह मन्त्रालयमा आज गृहमन्त्री जनार्दन शर्माले प्रहरी नायब महानिरीक्षक र त्यसभन्दा माथिका अधिकृतसँग प्रहरीको संघीय

Published On : २०७४ श्रावण ८, आईतवार १३:४४
बार्सिलोनाद्धारा युभेन्टस २–१ ले पराजित

काठमाडौं, ८ साउन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीमा बेचिने हल्लाका बीच नेइमारले अमेरिकामा भइरहेको विश्व उत्कृष्ट क्लबहरुबीचको प्रतियोगितामा च्याम्पियन्स लिगको फाइनलिस्ट इटालीको युभेन्ट्सविरुद्ध २ गोल हानेका छन्। च्याम्पियन्स लिगको

Published On : २०७४ श्रावण ८, आईतवार १३:३३
एसियाली भारत्तोलन च्याम्पियनसिप काठमाडौंमा सुरु

काठमाडौं, ८ साउन । एसियाली युवा तथा जुनियर भारत्तोलन च्याम्पियनसिप आइतबार (आज)बाट काठमाडौंमा सुरु भएको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद कम्प्लेक्समा आज आयोजित विशेष समारोहमा

Published On : २०७४ श्रावण ८, आईतवार १३:२७
राष्ट्रपतिका छोराले रुसी वकिलसँग गरेको कुराकानी गलत : सर्वेक्षण

वासिङ्टन, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । अमेरिकी

Published On : २०७४ श्रावण ८, आईतवार १३:२४
सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७४’ सदनसमक्ष पेश

काठमाडौँ, ८ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति जुठबहादुर टुहरे खड्गीले ‘सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७४’ लाई सदनसमक्ष प्रस्तुत गर्नुभयो । यसैगरी, समाजिक न्याय

Published On : २०७४ श्रावण ८, आईतवार १३:२२
माओवादीको निर्णयः संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

काठमाडौँ, ८ असार । नेकपा (माओवादी केन्द्र) ले अस्थिर सरकारको कारण संसदीय प्रणाली नै रहेको ठहर गर्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डालाई रणनीतिक रुपमा अगाडि बढाउने भएको छ ।

Published On : २०७४ श्रावण ८, आईतवार १३:१९
मन्त्रिमण्डल विस्तारबारे देउवाद्धारा रामचन्द्र र कमल थापासँग बेग्लाबेग्लै भेटवार्ता, आजै नाम दिन आग्रह

काठमाडौं, ८ साउन । मन्त्रिमण्डल विस्तारबारे अन्तिम तयारीमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजमात्रै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आईतबार विहानमात्रै प्रचण्डसँग देउवाले

Published On : २०७४ श्रावण ८, आईतवार १३:१२
धमलाले प्रश्न तेर्साएपछि प्रचण्डले भने,“मनको कुरा बुझेर प्रश्न गर्नुभयो”

काठमाडौँ, ८ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकार ऋषि धमलाले दुरगामी प्रश्न सोधेका भन्दै धमलाको प्रशंसा गरेका छन् । आईतबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन

Published On : २०७४ श्रावण ८, आईतवार १२:४०
भोलिसम्म मन्त्रिमण्डल विस्तार नगरे ठिक नहुने देउवालाई प्रचण्डको चेतावनी

काठमाडौं, ८ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै मन्त्रिरिषद भोलि नै विस्तार गर्न अल्मिेटम दिएका छन् । आईतबार विहान प्रत्रानमन्त्रीको सरकारी निवास बालुवाटार

Published On : २०७४ श्रावण ८, आईतवार १२:३१