Logo
मन्त्रालयको भागबन्डा, कुन दललाई कुन मन्त्रालय ?

काठमाडौं ४ साउन । प्रमुख सत्ताघटक कांग्रेस र माओवादी केन्द्रले लामो रस्साकस्सीपछि मंगलबार मन्त्रालयको भागबन्डा गरेका छन् । तर कांग्रेसभित्रकै किचलो र राष्ट्रिय जनता पार्टी (राजपा) सँगको निर्णय बाँकी रहेका

Published On : २०७४ श्रावण ४, बुधबार ०१:१९
आज राजपासँग वार्ता अनिमात्रै मन्त्रिपरिषद विस्तार

काठमाडौं ४ साउन । सरकारले सरकार विस्तार अघि राजपासँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्ता साझेदार पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मङ्गलबार साँझ

Published On : २०७४ श्रावण ४, बुधबार ०१:१४
माओवादीमा चिह्न फेर्ने बहस

काठमाडौं ४ साउन । सत्तारुढ माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहसले प्रवेश पाएको छ । नेकपा मालेको चुनाव चिह्न हँसिया तारासित उस्तै देखिने गरी आफ्नो दलको गोलाकारभित्र हसिया हथौडा

Published On : २०७४ श्रावण ४, बुधबार ०१:०९
बाह्य जिल्लाबाट पनि मतदाता नामावली दर्ता गराउन पाउने

काठमाडौं ४ साउन । राजनीतिक दलहरुले दबाब बढाएपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्यलाई थप सहज बनाउने निर्णय लिएको छ । आयोगले फोटोसहितको नामावली संकलनका लागि गाउँपालिका र नगरपालिकाको केन्द्रमा

Published On : २०७४ श्रावण ४, बुधबार ०१:०७
रेलको इन्जिन र डिब्बा खरिदको तयारीमा सरकार

काठमाडौं ४ साउन । सरकारले बर्दिवासभन्दा केही पर बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालनका लागि ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको प्रारम्भिक प्रक्रिया सुरु गरेको

Published On : २०७४ श्रावण ४, बुधबार ०१:०५
भारतको प्रस्ताव नेपालद्वारा अस्वीकार

काठमाडौं ४ साउन । दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको  छ । भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने

Published On : २०७४ श्रावण ४, बुधबार ०१:०१
एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे

काठमाडौं ४ साउन । महालेखा नियन्त्रणको कार्यालयले विदेस्थित नेपाली नियोगको राजस्व आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक बर्ष नबित्दै बिग्रेको छ । सफ्टवेयरले काम गर्न छोडेपछि महालोले

Published On : २०७४ श्रावण ४, बुधबार ००:५८
राप्रपा विवाद विभाजनतिर, क–कसले गरे बहिष्कार ?

काठमाडौं ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले बहिष्कार गरेका छन् ।

Published On : २०७४ श्रावण ४, बुधबार ००:५६
४१ अर्ब फ्रिज : भूकम्पपीडितले पाएनन् रकम

काठमाडौं ४ साउन । दुई वर्षअघिको विनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा विनाछानो बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब रुपैयाँभन्दा बढी रकम

Published On : २०७४ श्रावण ४, बुधबार ००:५३
भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी

काठमाडौं ४ साउन । खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा यस्तो हुने

Published On : २०७४ श्रावण ४, बुधबार ००:५०
फोटोसहितको मतदाता नामावलीमा नाम ६६९ स्थानीय तहमा, म्याद साउन ३२ गतेसम्म

काठमाडौँ, ३ साउन । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रम यही साउन १६ देखि ३२ गतेसम्म स्थानीय तहमा सञ्चालन हुने भएको छ ।

Published On : २०७४ श्रावण ३, मंगलवार १६:१२
एमालेको सहमतिमा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने कांग्रेस र माओवादी केन्द्रवीच सहमति

काठमाडौं, ३ साउन । सरकारले एक दुई दिनभित्रै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने तयारी गरेको छ । आयोग गठन गर्नेबारे सत्तारुढ

Published On : २०७४ श्रावण ३, मंगलवार १६:०४