Logo
मधेश केन्द्रित दलले परिणाम स्विकार गरेर निर्वाचनमा जाने प्रतिबद्धता जनाए संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न तयार छौं : साउद

काठमाडौं, ३ साउन । प्रमुख दल नेपाली कांग्रेसका नेता एन.पी. साउदले राजपाले लगायत असन्तुष्ट पक्षहरुले संशोधन प्रस्ताव पास वा फेल जे भएपनि परिणाम स्विकारेर निर्वाचनमा जाने प्रतिबद्धता जनाए आफूहरु तत्काल

Published On : २०७४ श्रावण ३, मंगलवार १०:४१
चिकित्सक संघको आह्वानमा अस्पताल बन्द

नेपालगन्ज, ३ साउन । नेपाल चिकित्सक संघ, भेरी अञ्चल समितिको आह्वानमा आजदेखि बाँके जिल्लामा सञ्चालित सबै अस्पतालको सेवा बन्द गरिएको छ । गत असार २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक

Published On : २०७४ श्रावण ३, मंगलवार १०:२८
राप्रपा कार्यसम्पादन समितिको बैठक सुरु, राणाद्धारा बहिष्कार

काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा बरिष्ठ नेता पशुपतिशमशेर जबरा भने अनुपस्थित रहेको नेता दिलनाथ गिरीले

Published On : २०७४ श्रावण ३, मंगलवार १०:०७
संविधान संशोधन प्रस्ताव तत्काल निर्णयार्थ पेश नभए हामी संसद छोडेर सडकमा जान्छौं : यादव

काठमाडौं, ३ साउन । राष्ट्रिय जनता पार्टी नेपालका नेता रामनरेश राय यादवले संसदनमा विचाराधिन संविधान संशोधन प्रस्ताव तत्काल निर्णयार्थ पेश नभए व्यवस्थापिका–संसद छोडेर सडकमा जाने चेतावनी दिएका छन् । मंगलबार

Published On : २०७४ श्रावण ३, मंगलवार ०९:२४
पूर्ण परियारको तिज गीत ‘कति राम्री कति’ सार्वजनिक–भिडियो सहित

काठमाडौं, ३ असार । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा सर्जककहरुले एकपछि अर्को गर्दै नयाँ नयाँ भाकामा तीजका गीतहरु बजारमा पठाउन थालेका छन् । यस वर्षको तिजले पनि

Published On : २०७४ श्रावण ३, मंगलवार ०८:५३
यु–१९  विश्वकप क्रिकेट छनोट: नेपाललाई लगातार दोस्रो सफलता

मलेसिया ५ विकेटले पराजित काठमाडौं, ३ साउन । यु–१९  विश्वकप क्रिकेटअन्तर्गत एसियाली समूहको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सिंगापुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ५

Published On : २०७४ श्रावण ३, मंगलवार ०८:३३
सय वर्ष पुरानो अस्पतालः भगवान् भरोसामा उपचार

रमेश गिरी : भक्तपुर, ३ साउन । देशकै वीर अस्पतालपछिको दोस्रो अस्पतालका रुपमा रहेको एक सय १३ वर्ष पुरानो भक्तपुर अस्पतालमा सघन कक्ष सञ्चालनका लागि आएको करोडौँको सामान एक वर्षदेखि अलपत्र

Published On : २०७४ श्रावण ३, मंगलवार ०८:२४
cpn-uml-1
स्थानीय जनप्रतिनिधिका लागि एमालेको अभिमुखीकरण तय

काठमाडाँै, ३ साउन । नेकपा (एमाले)ले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । एमाले केन्द्रीय सचिवालयको आजको बैठकले प्रदेश नं १ मा साउन २३ र

Published On : २०७४ श्रावण ३, मंगलवार ०८:१९
सचेतना अपनाउन जनस्वास्थ्यको आग्रह

रत्ननगर ९चितवन०, ३ साउन । रत्ननगर र खैरहनी नगरपालिकाको बजार क्षेत्रका ६९३ घरका बासिन्दामा डेंगु पोजेटिभ पाइएको छ । हालै जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्न

Published On : २०७४ श्रावण ३, मंगलवार ०८:१७
वैज्ञानिकहरु भन्छन् : जलवायु परिवर्तनका कारण समुद्री सतह अझ बढ्नसक्छ

क्यानबेरा, ३ साउन । जलवायु परिवर्तनको असरका बारेमा अनुसन्धान गरिरहेका बैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण समुद्री सतहमा अझ बृद्धिहुने अनुमान गरेका छन् । आगामी १०० बर्षमा समुद्री सतहमा बृद्धि हुने र

Published On : २०७४ श्रावण ३, मंगलवार ०८:१५
मोदीको बजेट रु ३७ करोड ४३ लाख

फलेवास (पर्वत) ३ साउन । मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आव २०७४÷०७५ का लागि रु ३७ करोड ४३ लाख १२ हजार बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको

Published On : २०७४ श्रावण ३, मंगलवार ०८:१३
राप्रपा असन्तुष्ट सांसदहरुको एक स्वर : ‘हामी संशोधनको पक्षमा छौं’

काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका असन्तुष्ट एक दर्जन सांसदहरुले संशोधन प्रस्तावको पक्षमा मतदान गर्नको लागि शर्तहरु तेर्साएका छन् । मंगलबार विहान पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै असन्तुष्ट सांसदका

Published On : २०७४ श्रावण ३, मंगलवार ०८:१२