Logo
भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा रवि शास्त्री नियुक्त

मुम्बई, २८ असार । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्व अलराउण्डर तथा कप्तान शास्त्रीलाई भारतीय क्रिकेट टोलीको जिम्मेवारी सुम्पिएको

Published On : २०७४ असार २८, बुधबार ०६:०६
३९ वर्ष यता विम्बल्डन सेमिफाइनलमा कोन्टा

लन्डन, २८ असार । ब्रिटिस खेलाडी योहाना कोन्टा विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । गएराति भएको खेलमा रोमानियाकी सिमोना हालेपलाई हराउँदै छैटौं वरियताकी कोन्टा विम्बल्डनको सेमिफाइनलमा पुगेकी हुन् । हालेप

Published On : २०७४ असार २८, बुधबार ०६:०२
राप्रपाद्वारा आक्रमणको निन्दा तथा दुःख व्यक्त

काठमाडौँ, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा गत सोमबार भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको

Published On : २०७४ असार २८, बुधबार ०५:५६
सडक निर्माणको काम तीव्रगतिमा

भोजपुर, २८ असार । भोजपुर सदरमुकामको प्रवेशद्वार हेलीडाँडा–पिपलधारा सडक निर्माण तीव्ररुपमा भइरहेको छ । नगरपालिकाको रु दुई करोड ६७ लाख बराबरको योजना मार्सेली निर्माण सेवाले ५५५ मिटर सडक निर्माण गरिरहेको

Published On : २०७४ असार २८, बुधबार ०५:५४
भ्यू टावरको बोलपत्र रद्द गर्दै कामनपा

काठमाडौँ, २८ असार । सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू

Published On : २०७४ असार २८, बुधबार ०५:४४
मोटरसाईकल दुर्घटनामा अलीको मृत्यु

पाल्पा, २८ असार । पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको हार्थोकबाट

Published On : २०७४ असार २८, बुधबार ०५:४२
अब सशस्त्र द्धन्द्ध गर्न सक्दैनौँ, चुनावमा जान्छौँ : सिपी गजुरेल, नेता, नेकपा माओवादी क्रान्तिकारी

नेकपा माओवादीबाट टुक्रिएको नेकपा माओवादी क्रान्तिकारीलाई अहिले अस्तित्व जोगाउनै मुस्किल छ । पहिलो संविधानसभाको निर्वाचनमा पहिलो ठुलो दल हुँदा एकसाथ रहेका मोहन वैद्यले पार्टी छोडेर नयाँ पार्टी गठन गरेदेखि कुनै

Published On : २०७४ असार २८, बुधबार ०३:५९
संसदको गणितिय आधारमा एमालेले राष्ट्रलाई बन्धकमा राख्यो : दिनानाथ शर्मा

संविधान संशोधनको प्रयास टर्दै गएको छ । नेकपा एमालले संशोधनमा सहमति नदिएपछि सत्तारुढ दलहरु पछि हट्ने संकेत देखिएको छ । संविधान संशोधनको विषयमा केन्द्रित रहेर ऋषि धमलाले नेकपा माओवादी केन्द्रका

Published On : २०७४ असार २८, बुधबार ०२:४०
किन जान लागे प्रचण्ड थाइल्याण्ड ?

काठमाडौं २८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि बुधबार थाइल्याण्ड जानुहुने भएको छ । यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ

Published On : २०७४ असार २८, बुधबार ०२:२४
एमालेसँग डराए देउवा, संविधान संशोधन असोज २ गतेपछि

असार २८, काठमाण्डौ । सरकारले स्थानीय तहको तेस्रो चरणको चुनाव अघि संविधान संशोधन नगर्ने भएको छ । राष्ट्रिय जनता पार्टीको माग अनुसार आगामी असोज २ गते हुने प्रदेश नम्बर २

Published On : २०७४ असार २८, बुधबार ०२:०४
प्रहरीभित्र हस्तक्षेप, कहाँ राख्ने ११ एआइजी ?

काठमाडौं २८ असार । सरकारले प्रहरी नियमावलीविपरीत अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी बढाएको छ । संगठनको आवश्यकताभन्दा पनि व्यक्तिको इच्छा पूरा गर्न एआइजीको दरबन्दी थप गरिँदा नियम मिचिएको छ ।

Published On : २०७४ असार २८, बुधबार ०१:४६
कांग्रेसमा अन्तरघातः खुमबहादुरका भतिज बागी उठ्दा लमही गुम्यो, देउवालाई गृह जिल्लामै धक्का

काठमाडौं २८ असार । दाङको लमही नगरपालिकामा कांग्रेस उम्मेदवार जोगबहादुर चौधरीविरुद्ध डिल्लीराज खड्का बागी उम्मेदवार बने । खड्काले २३९ मत ल्याउँदा कांग्रेस उम्मेदवार चौधरी एमालेका कुलबहादुर खत्रीसँग १३७ मतले पराजित

Published On : २०७४ असार २८, बुधबार ०१:४१