Logo
गायक बटालाको ‘सिल्की कपाल’ बोलको गीत बजारमा

काठमाडौं, २७ असार । प्रकाश बटालाको शब्द र रमेश संग्रौलाको संगीतमा गीतकार बटालाकै आवाज रहेको ‘सिल्की कपाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। संगीतकार तथा गायक समेत रहेका रमेश संग्रौलाकै

Published On : २०७४ असार २७, मंगलवार १२:५५
संविधान संशोधनबारे सहमति खोज्न ओली र थापावीच भेटवार्ता

काठमाडौं, २७ असार । सदनमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको विरोध गरिरहेको एमालेलाई प्रस्तावको पक्षमा ल्याउनको लागि विभिन्न दलका शीर्ष नेताहरु लागिपरिरहेका छन् । संशोधन प्रस्ताव पारित गर्ने वा के

Published On : २०७४ असार २७, मंगलवार १२:४१
मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई १-० ले हरायो

काठमाडौं, २७ असार । २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई हराएको छ । सातदोबाटोस्थित मैदानमा भएको खेलमा नेपालले बंगलादेशी टोलीलाई एक-शून्यले हरायो । नेपालको लागि विजयी गोल २० औं

Published On : २०७४ असार २७, मंगलवार १२:०९
रानीपोखरीको पुनःनिर्माण समयमा सक्न निर्देशन

काठमाडौँ, २७ असार । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन दिएको छ । सम्झौतानुसार यही असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेकाले कामपाले

Published On : २०७४ असार २७, मंगलवार ११:५८
विराटनगरलाई धुलो र हिलोबाट मुक्त गराइने

विराटनगर, २७ असार । विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख भीम पराजुलीले महानगरपालिकालाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाँ आज मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलबाट शपथ लिँदै

Published On : २०७४ असार २७, मंगलवार ११:५६
संविधान संशोधनबारे अन्तिम राय लिन महन्थ ठाकुरले ओलीसँग वान टु वान वार्ता गर्ने

काठमाडौं, २७ असार । संविधान संशोधनबारे एमालेको धारणा बुझ्नको लागि राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम पटक भेटवार्ता गर्ने भएका छन् । दोस्रो चरणको स्थानीय

Published On : २०७४ असार २७, मंगलवार ११:५४
परिवार नियोजनको अधिकार महिलालाई हुनुपर्छ : सभामुख घर्तीमगर

काठमाडौँ, २७ असार । सभामुख ओनसरी घर्तीमगरले कति शिशु जन्माउने र कति जन्मान्तर बनाउने भन्ने निर्णय गर्ने अधिकार महिलालाई हुनुपर्ने बताउनुभएको छ । विश्व जनसंख्या दिवसका अवसरमा आज राजधानीमा आयोजित

Published On : २०७४ असार २७, मंगलवार ११:३४
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा आ–आफ्नो समुहले बाजी मार्ने उम्मेद्धवारहरुको दाबी

अध्यक्षका प्रत्यासी गुरुङ भन्छन् : ‘हामी ७५ प्रतिशत ल्याएर जित्छौं’ ढकाल समूहका महासचिवका प्रत्यासी श्रेष्ठ भन्छन् :‘हामी ६८ प्रतिशतले जित्छौं’ काठमाडौं, २७ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५

Published On : २०७४ असार २७, मंगलवार ११:००
विपद् उत्थानशील विकास नीति तयार गरी कार्यान्वयनमा ल्याउन निर्देशन

काठमाडौँ, २७ असार । व्यवस्थापिका—संसद्, विकास समितिले विपद् उत्थानशील विकास नीति यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउन सरकारलाई पुनःनिर्देशन दिएको छ । समितिको आज बसेको बैठकले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माणलगायत विषयमा

Published On : २०७४ असार २७, मंगलवार ०९:३५
तामाङ्लाई मुख्यसचिव बनाउने प्रस्ताव !

काठमाडौं, २७ असार । मुख्यसचिव पद त्यागेर डा. सोमलाल सुवेदी एशियाली विकास बैंक (एडीबी) मा जाने भएपछि उनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै भोलि राजिनामा दिने जानकारी गराएका छन् ।

Published On : २०७४ असार २७, मंगलवार ०९:३०
अनलाइन श्रम स्वीकृति प्रणालीको प्रयोग क्षमताको अनुपातमा थोरै

किरण भट्टराई : काठमाडौँ, २७ असार । वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत दिन शुरु गरिएपछि सेवाग्राही लामो लाम बस्नुपर्ने यसअघिको झन्झट हटेको छ । वैदेशिक

Published On : २०७४ असार २७, मंगलवार ०८:३१
मस्र्याङ्दीको बजेट ३८ करोड ४२ लाख

  बेँसीशहर (लमजुङ), २७ असार । मस्र्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न पहिलो गाउँ सभाले गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि रु ३८ करोड ४२ लाखको बजेटसहितको नीति तथा कार्यक्रम

Published On : २०७४ असार २७, मंगलवार ०७:४५