Logo
कीर्तिमानी आरोही भन्छन् ‘सगरमाथालाई आराम दिनुप¥यो’

सिवी अधिकारी : काठमाडौँ, २७ असार । “सगरमाथामा यसरीनै लापर्बाही गर्ने हो, भने अबको केही वर्षमा फोहरको डङ्गुरले अस्तित्व खतरामा पर्छ,”–सोह्र पटक सगरमाथा चढेका कीतिमानी आरोही पेम्बा दोर्जे शेर्पा भन्नुहुन्छ,“म सरकारलाई

Published On : २०७४ असार २७, मंगलवार ०७:३९
दोस्रो चरणका सबै स्थानीय तहको अन्तिम नतिजा घोषित

काठमाडौँं, २७ असार । दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ

Published On : २०७४ असार २७, मंगलवार ०७:३४
संविधान संशोधन प्रस्तावः दुई तिहाइ नजुटे थाती राखिने

प्रकाश सिलवाल : काठमाडौँ, २७ असार । संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज ठोस सहमति नभएपछि दुई तिहाइ जुट्न सक्ने अवस्था नभएमा हाल प्रस्ताव थाती राखिने भएको छ

Published On : २०७४ असार २७, मंगलवार ०७:३२
प्रधानमन्त्री देउवाको प्रस्ताव एमाले अध्यक्ष ओलीद्धारा ठाडै अस्विकार

काठमाडौं, २७ असार । अघिल्लो सरकारले व्यवस्थापिका–संसदमा पेश गरेको संविधान संशोधन विधेयकबारे प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बीच छलफल भएको छ । प्रधानमन्त्री

Published On : २०७४ असार २७, मंगलवार ०७:२८
रफाईल नदाल विम्बल्डन टेनिसको चौथो चरणबाटै बाहिरिए

काठमाडौं, २७ असार । स्पेनिस खेलाडि रफाईल नदाल विम्बल्डन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् ।सोमबार राती भएको खेलमा लक्जेम्बर्गका जायल्स मुलरसँग पाँचौ सेटमा पराजित हुँदै नदाल प्रतियोगिताबाट बाहिरिएका हुन् ।

Published On : २०७४ असार २७, मंगलवार ०७:२३
शान्ति वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशाशान्ति वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशा

सोल, २७ असार । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफूले शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यसैहप्ता जर्मनीमा सम्पन्न भएको

Published On : २०७४ असार २७, मंगलवार ०७:१८
स्वास्थ्य चौकीलाई एक रोपनी जग्गादान

इलाम, २७ असार । इलाम नगरपालिका–३ पुवामझुवाका एक राई परिवारले स्थानीय स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा दान गरेको छ । पुवामझवा मुढेका रामबहादुर राईले स्व पिता मनबहादुर राईको सम्झनामा स्वास्थ्य

Published On : २०७४ असार २७, मंगलवार ०७:१५
पैदलमार्ग बगाउँदा हिFडडुल गर्न समस्या

रसुवा, २७ असार । विकट यार्साको मेरगाङ जाने बाटो वर्षाको भलपानीले बगाउँदा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ । स्थानीयवासी कान्छा थोक्राका अनुसार जनश्रमदानबाट बनाइएको बच्चादेखि मेरगाङसम्मको करिब एक किमी पैदल

Published On : २०७४ असार २७, मंगलवार ०७:१४
प्रहरी जवानको डुबेर मृत्यु

  पोखरा, २७ असार । सोमबार दिउँसो माछा मार्ने क्रममा हर्पन खोलाले बगाएर बेपत्ता भएका दुई युवकको शव निकाल्न आज गएका एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ । पर्वत,

Published On : २०७४ असार २७, मंगलवार ०७:१३
राप्रपाका एक दर्जन सांसद अझै पूर्वराजा ज्ञानेन्द्रको नियन्त्रणमा, संविधान संशोधनबारे कमल थापा मौन !

काठमाडौं, २७ असार । संविधान संशोधन प्रस्ताव अघि बढाउने सरकारले तयारी गरिरहेको बेला संशोधन प्रस्तावको पक्षमा मत हाल्ने भनेर यसअघि नै निर्णय गरिसकेको राप्रपाभित्र यतिवेला खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री

Published On : २०७४ असार २७, मंगलवार ०७:०८
बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं, २७ असार । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । ् मंगलबार विहानै प्रमुख तीन दलका शीर्ष नेताहरु बालुवाटार भेला भएका हुन् ।

Published On : २०७४ असार २७, मंगलवार ०६:०२
कोशी नदीमा हाम फालेर वृद्व बेपत्ता

इनरुवा, २७ असार । सप्तकोशी नदीमा हाम फाल्दा एकजना वृद्ध सोमबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ ।

Published On : २०७४ असार २७, मंगलवार ०५:५८