Logo
झापामा एमाले र माओवादी केन्द्रको विजयी सुरुवात

झापा, १६  असार । झापामा नेकपा एमाले र नेकपा माओेवादी केन्द्रले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य

Published On : २०७४ असार १६, शुक्रबार ०५:२४
रुकुमका अधिकांश तहमा माओवादी केन्द्रकै कब्जा

रुकुम, १६ असार ।  बिहीबारदेखि सुरु भएको रुकुमका तीन गाउँपालिकाको मतगणना जारी छ । निर्वाचन सम्पन्न भएका कुल ३१ वडामध्ये २१ वडाको मतपरिणाम आइसकेको छ । यसमध्ये १९ वडामा जित

Published On : २०७४ असार १६, शुक्रबार ०५:२१
राष्ट्रपति टिमर जी–२० सम्मेलनमा भाग लिने पूर्व कार्यक्रम रद्द

रियो दि जेनेरिया (ब्राजिल), १६ असार । ब्राजिलका राष्ट्रपति मिसेल टिमरले जर्मनीको ह्यामबर्गमा गर्ने भनी पूर्व निर्धारित गरेको जी–२० सम्मेलनमा सहभागी हुने योजना रद्द भएको राष्ट्रपतिको कार्यालयले बुधबार जनाएको छ

Published On : २०७४ असार १६, शुक्रबार ०५:१८
कांग्रेस नेता सिटौलाको गृहनगरमा राप्रपाले खाता खोल्यो

झापा, असार १६ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहनगरमा राप्रपाले विजयी सुरुवात गरेको छ । नेपालकै होचो ठाउँका रुपमा चिनिएको कचनाकवल गाउँपालिकामा राप्रपाले जितको सुरुवात गरेको हो । कचनाकवल

Published On : २०७४ असार १६, शुक्रबार ०५:०१
रोनाल्डोद्वारा आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक

पोर्चुगल, काठमाडौं, १६ असार । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक गरेका छन् । दुई सन्तान सरोगेट आमाबाट जन्मिएका हुन् । बिहिबार छोराहरुको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक

Published On : २०७४ असार १६, शुक्रबार ०४:५०
बङ्गलाचुली–२ मा माओवादी केन्द्र विजयी

दाङ, १६ असार । बङ्गलाचुली गाउँपालिका–२ मा नेकपा (माओवादी केन्द्र)का मेघराज रानाको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकाका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना

Published On : २०७४ असार १६, शुक्रबार ०४:४१
संखुवासभाको चिचिला गापामा काँग्रेस विजयी

संखुवासभा, १६ असार । संखुवासभाको चिचिला गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका पासाङ नेर्वु शेर्पा विजयी भएका छन्। उपप्रमुखमा पनि कांग्रेसकै यादु कुमारी रार्इ बिजयी भएकि छिन् । कांग्रेस १४६२/१३७२ एमाले ७७०/७४९

Published On : २०७४ असार १६, शुक्रबार ०३:५०
विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता

विराटनगर, १६ असार । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले प्रारम्भिक अग्रता लिएको छ । यस महानगरपालिकाको बिहीबार साँझ ५ः३० बजेदेखि वडा नं १ को सुरु भएको मतगणनाको आज बिहान ६

Published On : २०७४ असार १६, शुक्रबार ०३:४७
कन्फेडेरेसन कप : मेक्सिकोलाई पराजित गर्दै जर्मनी फाइनलमा

उपाधिका लागि चिलीसँग भिड्ने मस्को, १६ असार । मेक्सिकोलाई हराउँदै जर्मनी कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।रुसमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोलाई ४–१ ले

Published On : २०७४ असार १६, शुक्रबार ०२:५९
सोलार लिफ्टिङ खानेपानीबाट ३६ घरधुरी लाभान्वित

वालिङ, १६ असार । स्याङ्जाको वालिङ–४ माझकोटमा सोलार लिफ्टिङ खानेपानी योजनाबाट ३६ घरधुरी लाभान्वित भएका छन् । फिनल्याण्ड सरकारको रु १२ लाख, नेपाल सरकारको रु १२ लाख, साबिकको माझकोट शिवालय

Published On : २०७४ असार १६, शुक्रबार ०२:५५
रुपन्देहीको एउटा वडा र बझाङको दुई मतदान केन्द्रमा आज पुनः मतदान

भैरहवा १६ असार। उम्मेदवारको मृत्यु भएपछि गत बुधबार स्थगित भएको रुपन्देहीको एउटा वडामा आज मतदान भइरहेको छ । अहिले बिहान ७ बजेदेखि त्यस वडामा मतदान भइरहेको छ । रुपन्देहीको मर्चवार

Published On : २०७४ असार १६, शुक्रबार ०२:५४
मेलौली–१ मा काँग्रेस प्यानल विजयी

बैतडी, १६ असार । बैतडीको मेलौली नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुरतसिंह नेगी ६३० मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शरदसिंह नेगीले २७१ मत प्राप्त

Published On : २०७४ असार १६, शुक्रबार ०२:५३