Logo
काठमाडौंका यी क्षेत्रमा आजदेखि बिजुली जाने

काठमाडौं, वैशाख २३। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको

Published On : २०८१ बैशाख २३, आईतवार ०८:१३
दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर, २३ वैशाख । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज

Published On : २०८१ बैशाख २३, आईतवार ०७:५५
धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ, वैशाख २३। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उनले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई

Published On : २०८१ बैशाख २३, आईतवार ०७:२२
माटोको ढिस्कोमा पुरिएर देउरानीको मृत्यु, जेठानी घाइते

गुल्मी, वैशाख २३ । गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१४ निवासी ५५

Published On : २०८१ बैशाख २३, आईतवार ०७:१७
जापानी परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै

काठमाडौं, वैशाख २३ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

Published On : २०८१ बैशाख २३, आईतवार ०६:३८
आज कुन देशकाे मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

काठमाडौं, वैशाख २३ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

Published On : २०८१ बैशाख २३, आईतवार ०६:३१
आजको मौसमः पहाडमा वर्षा, मधेशमा हावाहुरी

काठमाडौं, वैशाख २३ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी

Published On : २०८१ बैशाख २३, आईतवार ०६:२७
आज बैशाख २३ गते आइतवारको राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल बैशाख २३ गते आइतबार । इश्वी सन २०२४ मे ५ तारीख । बैशाख कृष्णपक्ष द्वादशी तिथी उत्तराभाद्रपदा नक्षत्र विष्कुम्भ योग तैतिल करण

Published On : २०८१ बैशाख २३, आईतवार ०६:०३
बुढानिलकण्ठमा सञ्चालनमा आयो सुविधासम्पन्न रिभरसाईड फुटसल, स्विमिङ र क्याफे (फोटोफिचर)

काठमाडौं, २२ बैशाख । व्यवसायी राजु श्रेष्ठसहित ११ जना व्यवसायीहरुको संयुक्त लगानीमा रहेको रिभरसाईड स्पोट्र्सले फुट्सल, स्विमिङ र क्याफे सञ्चालनमा ल्याएको छ । बच्चादेखि पाकासम्मको स्वास्थ्यलाई मध्यनजर गरेर श्रेष्ठले उक्त

Published On : २०८१ बैशाख २२, शनिबार २०:२६
प्रधानमन्त्री खान माधव नेपाल हर्‍याकहर्‍याक गरिरहेका छन्, म चाहीँ दौडमा छैनः ओली

काठमाडौं, २२ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । आज (शनिबार) एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका

Published On : २०८१ बैशाख २२, शनिबार १९:५५
बालन्यायको आवश्यकत्तालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, २२ वैशाख । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बालन्यायको महत्व र आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्ने बताएका छन् । काठमाडौँमा आज आयोजित बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले बालन्याय बालअधिकारको

Published On : २०८१ बैशाख २२, शनिबार १९:३८
सहकारी ठगी प्रकरणमा तत्काल संसदीय छानबिन समिति बनाउन हुँदैनः योगेश भट्टराई

काठमाडौं, २२ वैशाख । नेकपा (एमाले) का नेता योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । सत्ता साझेदार दलहरुबीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने

Published On : २०८१ बैशाख २२, शनिबार १७:४८