Logo
cpn-uml-1
काठमाडौँमा एमालेको अग्रता कायमै

काठमाडौँ, ४ जेठ । काठमाडौँ महानगरपालिकामा आज १ बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ । प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०८:२९
नवराज सिलवालको सुनुवाई स्थगित

काठमाडौं, ४ जेठ । डिआइजी नवराज सिलवालको नातेदार परेका कारण आइजिपी नियुक्ति प्रकरणको सुनुवाई स्थगित भएको छ । प्रधान न्यायाधीश सुशीला कार्कीले नवराज सिलवालको मुद्दाको सुनुवाई गर्न वृहत पूर्ण इजलास

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०८:२७
यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु:

मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार काठमाडौं, ४ जेठ । सरकारले थरुहट तराई/मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनलाई

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०८:१६
चुनावी परिणामलाई लिएर पौडेल पड्किएपछि देउवा बैठक छोडेर निस्किए

काठमाडौं, ४ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेला प्रमुख दल नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभन्दा कमजोर बनेको भन्दै काँग्रेस शीर्ष नेताहरुले समिक्षा गरेका

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०८:०४
चितवन र आसपासका क्षेत्रमा दुई वर्षदेखि रेडियो नेपालको प्रसारण बन्द

चितवन, ४ जेठ । देशभर आफ्नो पहुँच विस्तार गर्दै गएको रेडियो नेपालको प्रसारण जिल्लावासीले भूकम्प गएयता सुन्न पाएका छैनन् । सरकारको स्वामित्वको रेडियो भएकाले सरकारी गतिविधिसहित आधिकारिक समाचारका लागि दुई

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०७:३८
सात उपसचिवलाई कारबाहीका लागि निर्देशन

काठमाडौँ, ४ वैशाख । निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनको काममा अटेर गर्ने सातजना उपसचिवलाई कारबाही गर्न निर्देशन दिएको छ । तोकेको जिम्मेवारी पूरा गर्न अटेरी गरेको र आयोगले

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०७:३१
चौतारा,साँगाचोकगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी

चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका अमानसिंह तामाङ सात हजार ७२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०७:२२
काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने

काठमाडौँ, ४ जेठ । नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने भएको छ । काँग्रेस शीर्ष नेताको आज केन्द्रीय

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०७:१४
देउवा प्रधानमन्त्री भएपछि मुलकको सबै समस्या समाधान हुन्छ : मन्त्री खड्का

खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै राजिनामा दिने खुलासा गरेका छन्। मन्त्री खड्काका अनुसार प्रधानमन्त्रीले राजिनामा दिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०६:१२
cpn-uml-1
स्याङ्झाको गल्याङ नगरपालिकामा एमाले विजयी

स्याङझा, ४ जेठ । स्याङ्जाको गल्याङ नगरपालिकामा एमालेले जितेको छ । एमालेका भुपराज अधिकारीले ६८३८ का साथ विजय दर्ता गराउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका लालगोपाल अर्यालले ६ हजार ३ सय

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०५:३१
८० वर्षीय वृद्ध जेल चलान

बैतडी, ४ जेठ । बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०५:०५
मधेशी मोर्चाले राख्यो नयाँ शर्त : यसो नगरे निर्वाचनमा जाँदैनौं

काठमाडौं, ४ जेठ । नवगठित राष्ट्रिय जनता दलका शीर्ष नेताहरुले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । भेटमा उनीहरुले दोस्रो चरणको निर्वाचनमा

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०४:५०