Logo
मधेशी मोर्चाले राख्यो नयाँ शर्त : यसो नगरे निर्वाचनमा जाँदैनौं

काठमाडौं, ४ जेठ । नवगठित राष्ट्रिय जनता दलका शीर्ष नेताहरुले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । भेटमा उनीहरुले दोस्रो चरणको निर्वाचनमा

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०४:५०
आइपीएल क्रिकेटमा साविक विजेता सनराइजर्स हैदरावाद पराजित

काठमाडौं,  ४जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा साविक विजेता सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित तुल्याएको छ । बुधबार राति सम्पन्न

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०४:१७
कान्तिका नेपालकै पहिलो नगर प्रमुख

जुम्ला, ४ जेठ । चन्दननाथ नगरपालिका जुम्लामा विजयी हुनुभएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला प्रमुख बन्नुभएको छ । लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०४:०२
चुनाव सुनिश्चित नभई प्रचण्डले कुर्सी नछाड्ने

काठमाडौं ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको चुनाव सुनिश्चित नभई राजीनामा नदिने भएका छन् । दोस्रो चरणको चुनाव सुनिश्चित र यो बिचमा गर्नुपर्ने प्रक्रियाका विषयमा टुङ्गो लागेपछि मात्रे

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०३:०३
यस्तो छ पछिल्लो मतपरिणाम, एमाले ६३ सहितपहिलो

काठमाडौं ४ जेठ । आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । अहिलेसम्म एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा देखिएको छ

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०२:०१
केपी ओलीको वडामा कांग्रेस विजयी

काठमाडौं ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ओलीको बसोबास रहेको

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०१:५४
सवा २ करोड भारुसहित समातिए १५ भरिया : कमला भण्डारीको कोठाबाट रकम बरामद

काठमाडौं ४ जेठ । भारत सरकारले प्रतिबन्त्र लगाएको ५ सय र १ हजार दरका ठूलो परिमाणको भारतीय रुपैयाँसहित १५ जनालाई प्रहरीको अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । राजधानीका विभिन्न ठाउँमा

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०१:३७
दोस्रो चरणको चुनाव तुहाउने खेल : देउवा र दाहाल सकारात्मक

काठमाडौं ४ जेठ । निर्वाचनको पहिलो चरणको मतपरिणाम धमाधम आइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन सार्न सत्तारुढ घटकहरुसमक्ष आग्रह गरेको

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०१:२८
तालमेल एकातिर भोट अर्कैतिर, असफल तालमेल

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलले गरेका तालमेल लगभग असफल भएको देखिन्छ । कांग्रेस-माओवादी केन्द्रबीच भएको चुनावी तालमेल होस वा एमाले र राप्रपाबीचको तालमेल कुनै पनि सफल हुन सकेको

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०१:१५
उम्मेदवारनै नभएको चिह्रनमा भोट

काठमाडौं ४ जेठ । ललितपुर महानगरपालिकाको उपमेयर पदमा एमाले र राप्रपाबीचको तालमेल निरर्थक देखिएको छ । मेयर पदमा एमालेलाई घाउने र उपमेयरमा पदमा एमालेले राप्रपालाई सघाउने गरी भएको शीर्ष तहको सहमति

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०१:१४
श्रीमान् वडा अध्यक्ष, श्रीमती उपमेयर

काठमाडौं ४ जेठ । सिकोट नगरपालिकाको वडा नं. १० बाट निर्वाचित वडा अध्यक्ष गोपेश्वर केसी नेकपा माओवादी केन्द्र रुकुमका उध्याक्ष हुन् । उनी पार्टीभित्र निकै मेहनतिका रुपमा चिनिन्छन्, यो खबर

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०१:११
नेतृत्वमा रोजिए पाँच महिला

काठमाडौं ४ जेठ । उम्मेदवार छनोटमा माहिलालाई बढी मात्रामा उपप्रमुखमा खुम्च्याइए पनि मतदाताले हालसम्म पाँच स्थानीय निकायमा महिलालाई चार स्थानीय तहको प्रमुख जिम्मेवारी सुम्पिएका छन् । नवलपरासी हुप्सेकोट त पहिलो

Published On : २०७४ जेष्ठ ४, बिहीबार ०१:०३