Logo
अध्यक्षमा कुरा नमिलेपछि भाँडियो यादव-भट्टराई सहमति

काठमाडौं १० बैशाख । एकीकृत पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको खबर आजको नागरिकमा छ

Published On : २०७४ बैशाख १०, आईतवार ०७:२९
एमडीको प्रवेश परीक्षा : ब्लुटुथबाट चिट

काठमाडौं १० बैशाख । चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन

Published On : २०७४ बैशाख १०, आईतवार ०७:२५
कुलमानलाई चुनौती अघोषित लोडसेडिङ

काठमाडौं १० बैशाख । गर्मी बढेसँगै रुपन्देहीमा विद्युतीय समस्याले हैरान बनाएको छ ।मागअनुसार आपूर्ति नहुँदा कम भोल्टेज, छिनछिनमा लाइन जाने समस्या बढेको छ । स्थानीय विद्युत प्राधिकरण ग्रिड महाशाखाका अनुसार जिल्लामा

Published On : २०७४ बैशाख १०, आईतवार ०७:२३
संघीय प्रहरी ऐनको मस्यौदा तयार

काठमाडौं १० बैशाख । प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रहरी)को प्रमुखमा प्रहरी महानिरीक्षक (आइजिपी) र प्रदेश

Published On : २०७४ बैशाख १०, आईतवार ०७:२१
यस्तो छ नेपालमा स्थानीय निकायको निर्वाचनको इतिहास

काठमाडौं १० बैशाख । पञ्चायतकाल र २०४६ को राजनीतिक परिवर्तनपछि भएको सबकै स्थानीय निर्वाचन दुइृ वा त्यो भन्दा बढी चरणमा भएका छन् । २०३९ मा ४,०२२ गाउँ पञ्चायत र २९ नगरपालिकाका

Published On : २०७४ बैशाख १०, आईतवार ०७:१९
लोकसेवाकै मिलेमतोमा निलम्बित कर्मचारी बढुवा

काठमाडौं १० बैशाख । काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ । महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय

Published On : २०७४ बैशाख १०, आईतवार ०७:१८
‘राजसंस्था फर्किन सक्छ’

काठमाडौं १० बैशाख । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले जनताले चाहेमा गणतन्त्र खारेज गर्न सक्ने बताएका छन् ।  जनताले चाहेमा संबैधानिक बाटोबाटै राजसंस्था फर्काउन सक्ने मन्त्री थापाले

Published On : २०७४ बैशाख १०, आईतवार ०७:१६
दोस्रो चरणको चुनाव देउवाले गराउने, मधेसीदल पनि सरकारमा जाने

काठमाडौं १० बैशाख । सत्तासिन प्रमुख दुईदलबीच दोस्रो चरणको स्थानिय तहको चुनाव अघि नयाँ सरकार बनाउने सहमति भएको छ । पहिलो चरणको स्थानिय तहको चुनाव माओवादी वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल

Published On : २०७४ बैशाख १०, आईतवार ०७:१४
नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै

नवजात शिशु जमिनमुनि गाडेको तीन दिनपछि निकाल्दा जिउँदै भेटिएको छ । गत विहीबार दक्षिण अफ्रिकाको क्वाजुल नेटल प्रान्तमा रहेको पडडक सहरकी २४ वर्षीया एक महिलाले आफ्नो नवजात शिशु जमिनमुनी गाडेकी

Published On : २०७४ बैशाख १०, आईतवार ०६:४८
बुँदागत पढ्नुहोस् सरकार–मोर्चा सहमति

काठमाडौं १० बैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मोर्चाबीचको बैठकमा आन्दोलनरत मधेसी मोर्चाले स्थानीय निकायको निर्वाचनमा सहमति जनाउने निर्णय गरेको छ । मोर्चालाई चुनावमा सहभागी गराउन सरकारले उसका केही

Published On : २०७४ बैशाख १०, आईतवार ०६:४३
पालुङ्टार पुगेर बाबुरामले भने,”चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ “

पालुङ्टार (गोरखा), ९ वैशाख । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ । नयाँ

Published On : २०७४ बैशाख ९, शनिबार २३:१०
यस्तो छ सरकार र मोर्चावीच भएको सहमतिको पूर्णपाठ

काठमाडौं, ९ बैशाख । सरकार र मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनवीच संविधान संशोधन परिमार्जनसहित पारित गराउने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सरकार र मोर्चाबीचको बैठकमा मधेसी

Published On : २०७४ बैशाख ९, शनिबार २१:५९