Logo

Tag: चीन

उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

ताइयुवान, २ पुस: उत्तरी चीनको साङ्सी प्रान्तमा ३० घण्टाभन्दा बढी समयदेखि बाढी आएको कोइला खानीमा फसेका २१ जना खानी कामदारको उद्धार कार्य जारी रहेको स्थानीय

विस्तृत पढ्नुहोस
चीनमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

एजेन्सी, २८ मङ्सिर। चीनमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह शहर र तियानजिनमा पहिलो पटक ओमिक्रोन पुष्टि भएको हो । यही ९

चीनले अफगानिस्तानलाई पठायो मानवीय सहायता सामग्री

२८ मङ्सिर : चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्रीको दोस्रो लट पठाएको छ । दोस्रो लटको सामग्री सोमबार काबुल आइपुगेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । चिसो मौसमका लागि भन्दै चीनले

पूर्वी चीनको तटमा मालवाहक जहाज डुब्दा ४ जनाको मृत्यु, ७ बेपत्ता

२६ मङ्सिर: पूर्वी चीनको शानडोङ प्रान्तको यानताई शहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन्। दुर्घटना हुँदा चालक दलका १४

अमेरिकाले चीन, म्यान्मार र उत्तर कोरियामाथि लगायो प्रतिबन्ध

एजेन्सी, २५ मङ्सिर। अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकमाथि दमन गरेको भन्दै चीन,उत्तर कोरिया र म्यान्मार माथि मानव अधिकार सम्बन्धी प्रतिबन्ध लगाएको छ । अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकालाई

चिनियाँ अर्थतन्त्र एउटा महासागर जस्तै छ : सी

बेइजिङ, २४ मङ्सिर: राष्ट्रपति सी चिनफिङका अनुसार चिनियाँ अर्थतन्त्र एउटा महासागर जस्तै छ जुन कुनै पनि आँधीबाट बच्न पर्याप्त र सक्षम छ। “समुद्रको शान्त दिन हुन सक्छ तर त्यसबाट ठूला

विपिन रावतको मृत्युबारे ग्लोबल टाइम्सले भन्यो- भारतीय सेना ‘अनुशासनहीन’, आधुनिकीकरणलाई ठुलो झट्का

एजेन्सी, २४ मङ्सिर।। भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा भएको मृत्युप्रति चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले लेख प्रकाशित गर्दै उक्त दुर्घटना भारतीय सेनाको कमजोरीका

चन्द्रमामा फेला परेको रहस्यमय वस्तुबारे चीनले अध्ययन गर्ने

एजेन्सी, २४ मङ्सिर। चीनले चन्द्रमाको अँध्यारो भागमा देखिएको एउटा वस्तुबारे अध्ययन सुरु गरेको छ। त्यो घनाकार टहरो जस्तो वस्तु युटु-२ रोभरले नोभेम्बर २०२१ मा देखेको हो। विज्ञहरू त्यो एउटा ठूलो

आन्तरिक चुनौतीका बीच अमेरिकाले लोकतन्त्र बारे शिखर सम्मेलन गर्दै

वाशिंगटन, २३ मङ्सिर: अमेरिकी राष्ट्रपति जो बाइडेनले विहीबार विश्वव्यापी नेताहरूलाई लोकतन्त्रको लागि नयाँ र कडा प्रतिबद्धताहरू व्यक्त गर्ने वाचा सहित शिखर सम्मेलनको आयोजना गर्दैछन्। यद्यपि अमेरिका आफैंले आफ्नो लोकतान्त्रिक परम्परा

चीनमा हुने हिउँदे ओलम्पिक बहिष्कारमा को को

एजेन्सी, २१ मंसिर । चीनमा सन् २०२२ मा हुने हिउँदे ओलम्पिकको अमेरिकाले कूटनीतिक बहिष्कार गरेको छ । उसले खेलाडी पठाएपनि खेल पदाधिकारी नपठाउने भएको छ । अमेरिकाले मानवअधिकार हननको विषय

चिनियाँ मौसम अधिकारीहरुले मौसम नियन्त्रण गरेको खुलासा

एजेन्सी, २१ मङ्सिर। चिनियाँ मौसम अधिकारीहरुले सफलतापूर्वक चीनको मौसम नियन्त्रण गरेको खुलेको छ। देशको मुख्य राजनीतिक समारोहका लागि मौसम अनुकूल बनाउन मौसमविद्हरु सफल भएको एक अध्ययनले खुलाएको हो। यस वर्षको

अमेरिकाले सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने

२१ मङ्सिर : अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने सोमबार घोषणा गरेको छ । चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक

Screenshot