Logo

Tag: चीन

चीन सरकारले धार्मिक सामग्री फैलाउने विदेशी संघसंस्था र व्यक्तिहरुमाथि लगायो प्रतिबन्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ९ पुस। चीन सरकारले धार्मिक सामग्री फैलाउने विदेशी संघसंस्था र व्यक्तिहरुमाथि प्रतिबन्ध लगाएको छ। अनलाईनमार्फत चीनभित्र धार्मिक सामग्री फैलाउन खोज्ने ति निकायमाथि सरकारले प्रतिबन्ध

विस्तृत पढ्नुहोस
चीनसँगको सम्बन्ध लुकाएकोमा हार्वड विश्वविद्यालयका ६२ वर्षीय प्रोफेसर दोषी ठहर

एजेन्सी, ८ पुस। चीनसँगको सम्बन्ध लुकाएको अभियोगमा हार्वड विश्वविद्यालयका प्रोफेसर दोषी ठहरिएका छन्। चीनद्वारा सञ्चालित भर्ना कार्यक्रममा आफ्नो सम्बन्ध लुकाएको आरोपमा प्रोफेसर चार्ल्स लियवर मंगलबार दोषी ठहरिएका हुन्। ६२ वर्षीय

चीनमा भएको नरसंहारसम्बन्धी चर्चित प्रतिमा हटाएपछि…

एजेन्सी, ८ पुस । चीनमा सन् १९८९ मा तियनमेन स्क्वायरमा भएको नरसंहार बिर्सन नसकिने घटनाका रुपमा लिइन्छ । लोकतन्त्रको पक्षधरहरु कम्युनिस्ट सरकारविरुद्ध उत्रिएपछि हजारौ प्रदर्शनकारी मारिएको घटना इतिहासमा उल्लेख छ

कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन

एजेन्सी, ८ पुस। कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन गरिएको छ । एक करोड ३० लाख जनसंख्या भएको उक्त शहरमा मानिसहरुलाई घरमै बस्न भनिएको चिनियाँ संचारमध्यमहरुले जनाएका छ

सियामेन विशेष आर्थिक क्षेत्र स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति सीको बधाइ

सियामेन, ६ पुस: चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पूर्वी चीनको फुजियान प्रान्तमा सियामेन विशेष आर्थिक क्षेत्र (सेज) स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा बधाइ सन्देश पठाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय

नेपालको पूर्वाधार क्षेत्रमा चीनको बढ्दो लगानीको रहस्य

काठमाडौं, ५ पौष । चीनले नेपालका पूर्वाधार क्षेत्रमा थप लगानीका लागि इच्छा बढाइरहेको छ । यसका लागि उसले सहकार्यको चाहना राखेको छ। विभिन्न जलविद्युत परियोजनाहरु, विमानस्थल र सडकलगायतका पूर्वाधारमा हात

चीनबाट खोप लिएर आएको विमान मौसम खराबीका कारण अवतरण गर्न सकेन

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि

चीनले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गर्यो

एजेन्सी, ५ पुस। चीनले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको छ। चीनको पिपुल्स लिवरेसन आर्मी एयर फोर्स (पीएलएएएफ) र पिपुल्स लिवरेसन आर्मी नेभी (पीएलएएन)ले संसारकै तेस्रो ठूलो वायु

चीनको छिङहाईमा ५.३ म्याग्निच्युडको भूकम्प

बेइजिङ [चीन], ४ पुस: उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या शहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ। आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा

चिनियाँ मुख्य भूमिमा २.६७ अर्ब कोभिड-१९ खोप दिइयो

बेइजिङ, ४ पुस: चीनको मुख्य भूमिमा शनिबारसम्म २.६७ अर्बभन्दा बढी कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।-Photo: Agency

जनवरी-नोभेम्बरमा चीनको प्राकृतिक ग्यास उत्पादन ८.९ प्रतिशतले वृद्धि

बेइजिङ, ३ पुस: चीनले वर्षको पहिलो ११ महिनामा प्राकृतिक ग्यास उत्पादनमा तीव्र वृद्धि गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ। देशको प्राकृतिक ग्यास उत्पादन जनवरी-नोभेम्बर अवधिमा कुल १८६ अर्ब घनमिटर भएको पुगेको

चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षमा निधन

३ पुस : चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो

Screenshot