Logo

Tag: चीन

पाकिस्तानमा रहेको चिनियाँ कम्पनीले काम रोक्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ११ जेठ । पाकिस्तानबाट चीनमा धातु निर्यात गर्ने एक चिनियाँ कम्पनीले काम रोकेको छ । उक्त कम्पनीले बेइजिङमा तामा, एल्मुनियम र फलाम निर्यात गर्दै

विस्तृत पढ्नुहोस
चीनको सामना गर्न क्वाड राष्ट्रहरुको आक्रामक रणनीति, इन्डो प्यासिफिकमा थप ५० अर्ब डलर

एजेन्सी, ११ जेठ । चीनको बढ्दो उपस्थितिप्रति अमेरिका झस्किएकै थियो । उसले चीनको विश्वव्यापी बढ्दो उपस्थितिप्रति आक्रामक रणनीतिहरु अगाडि सारिरहेको छ । चीनले एशियामा मात्र आफूलाई सिमित नबनाई अफ्रिका, दक्षिण

ताइवानमाथि हमलाको पूर्वतयारीमा चीन, वर्षौका लागि इन्धन र कच्चा पद्धार्थको जोहो

एजेन्सी, १० जेठ। रुस-युक्रेन द्वन्द्व चीनको नेतृत्वका लागि अचम्मको रूपमा आएको छ। चीनले ताइवानमाथि नियन्त्रण प्राप्त गर्न भविष्यमा कुनै पनि बल प्रयोगको लागत र परिणामहरूको मूल्यांकन गरिरहेको विश्लेषण भइरहेको छ।

आफ्नो भूमि मिचेर चीनले पुल बनाउन लागेको भन्दै भारतद्वारा चीनलाई चेतावनी

एजेन्सी, ७ जेठ । चीनले आफ्नो भूमिमा पुल बनाउन लागेको भन्दै भारतले चेतावनी दिएको छ । भारतले पाङगोङ सो मा दोस्रो पुल बनाउन लागेको र उक्त स्थान पूर्वी लद्दाखमा पर्ने

चीनको कठोर लकडाउनले जनसङ्ख्या संकट बढ्ने

एजेन्सी, ६ जेठ । चिनियाँ अघिल्लो पुस्ताका लागि अबको पुस्ताको चिन्ता बनेको छ । उनीहरुले पछिल्लो पुस्ताको सफल भविष्यलाई जीवनमा सबैभन्दा महत्त्वपूर्ण लक्ष्यहरू मध्ये एक मानेका छन् । यसका लागि

श्रीलंकामा चीनले बाँड्न लागेको रासनको समेत विरोध

एजेन्सी, ५ जेठ । श्रीलंकामा चीनविरुद्ध आक्रोश बढ्न थालेको छ । चरम आर्थिक संकटमा परेको श्रीलंकामा चीनले ठूलो ऋण दिएको छ । ऋणको भारले श्रीलंका संकटमा परेको भन्दै विरोध प्रदर्शनहरु

सी चिनफिङ तेस्रो कार्यकाल राष्ट्रपति बन्दा कस्तो बन्ला ‘भित्री सर्कल’

एजेन्सी, ४ जेठ । चिनियाँ राष्ट्रपति सी चिनफिङ निकै शक्तिशाली बनेका छन् । चीनको इतिहासमै नभएको तेस्रो कार्यकाल राष्ट्रपति बन्दैछन् उनी । यसका लागि सन् २०१८ मा चीनको संविधान नै

कोरोना महामारीले चीनको अर्थतन्त्रमा ठूलो प्रहार

एजेन्सी, ४ जेठ । चीनले अप्रिल महिनाको लागि निराशाजनक आर्थिक तथ्यांक सार्वजनिक गरेको छ। कोरोना महामारी नियन्त्रणका लागि चीन सरकारले जारी गरेको लकडाउनले परेको व्यापक क्षतिलाई जोड दिँदै अप्रिल महिनाको

चीनले साउथ चाइना सीमा भियतनाम र फिलिपिन्सलाई माछा मार्न रोकेपछि…

एजेन्सी, ३ जेठ । चीनले साउथ चाइना सीमा आफ्नो प्रभाव मात्र बनाएको छैन त्यस क्षेत्रका देशहरुलाई प्रतिबन्ध नै लगाएको छ । साउथ चाइना सीको टापुको विवादमा चीनले उक्त क्षेत्रमा नियन्त्रण

निर्वाचनलाई लक्षित गर्दै रसुवागढी नाका बन्द

रसुवा, २८ वैशाख । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द भएको हो ।रसुवाका प्रमुख

चीनमा घरजग्गा व्यवसाय ओरालो लाग्यो

एजेन्सी, २३ वैशाख । चीनमा घरजग्गा व्यवसाय अर्थात् रियलस्टेटको कारोबार खस्किएको छ । चीनमा आर्थिक चुनौती बढ्दै जाँदा घरजग्गा व्यवसाय ४० प्रतिशतले घटेको रिपोर्ट छ । पछिल्लो तथ्यांकसहितको रिपोर्टमा चीनका

रूपनी गाउँपालिकामा कांग्रेसको घोषणापत्र सार्वजनिक

सप्तरी, २३ वैशाख । नेपाली कांग्रेस रुपनीले स्थानीय तह निर्वाचनका लागि शुक्रबार चुनावी घोषणापत्र जारी गरेको छ । का‌ंग्रेस रुपनी गाउँकार्य समितिले वडा नम्बर ३ स्थित कटैयामा पत्रकार सम्मेलनमार्फत घोषणापत्र