Logo

Tag: नेपाली कांग्रेस

कोशी सरकारमा माओवादी र समाजवादीको इण्ट्री, उप्रेती र जवेगु मन्त्री नियुक्त हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ कार्तिक । कोशी प्रदेशमा दुई मन्त्री नियुक्त हुने भएका छन् । सत्ता साझेदार दल नेकपा एमालेको असहमतिकाबीच मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गर्न लागेका

विस्तृत पढ्नुहोस
कोशीका मुख्यमन्त्री कार्की र एमालेबीच ‘फाइनल मिटिङ’ हुँदै

काठमाडौं,१७ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र नेकपा एमाले कोशी प्रदेशबीच आज निर्णायक छलफल हुने भएको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की विश्वासको मत लिएको ३ साता

बालुवाटारमा प्रचण्ड,ओली र देउवाबीच २ घण्टा लामो छलफल, के भयो कुराकानी ?

काठमाडौं,१५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर

बेथितिविरुद्ध मोर्चा बनाए लड्नुपर्छ : नेत्री पौड्याल

काठमाडौं, कार्तिक १३ । नेपाली कांग्रेसकी नेत्री रमा कोइराला पौड्याल सबै राजनीतिक शक्ति मुलुकका शत्रु गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउँछिन्। उनले लामो समयसम्मको राजनीतिक

सरकार परिवर्तन हुन्छ भनेर प्रधानमन्त्रीलाई तर्साइरहनुको औचित्य छैन : कांग्रेस नेता

काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले रवि लामिछानेको चुनौतीको जवाफ जनतालाई डेलिभरीमार्फत दिनुपर्ने औंल्याएका छन् । ‘पुराना दलहरूमाथि प्रश्न उठेका छन् । उनीहरूमाथि रवि लामिछानेहरूले

एमाले नेतृत्व पँक्ति बोकेर अध्यक्ष ओली कांग्रेसको चियापानमा सरिक हुन सानेपामा (भिडिओसहित)

काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कांग्रेसले वर्षेनि कोजाग्रत पूर्णिमाको दिन पारेर चियापान

कांग्रेसको चियापान, महामन्त्री थापा पाहुनाहरुको स्वागतमा खटिए

काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसले वीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमाबाट सुरू गरेको चियापान कार्यक्रमलाई निरन्तरता दिँदै अँएको छ । आज कोजाग्रत पूर्णिमाको दिन पार्टी मुख्यालय सानेपामा कांग्रेसको चियापान

कांग्रेसको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आज

काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसले बडादसैं, शुभ दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अजसरमा आनज चियापान कार्यक्रम आयोजना गरेको छ । चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम कांग्रेस केन्द्रीय कार्यालय

जनताको काम भएन भने कानुन बनाएको बेकार हुन्छ : नेत्री सेजुवाल

काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसकी नेत्री कान्तिका सेजुवाल जनप्रतिनिधि भएर सदनमा पुगेपछि नयाँ नेपाल निर्माणमा सत्ता र प्रतिपक्षको कित्तामा भन्दा साझा निष्कर्षसहितको एजेण्डा तय गर्दै नीति तथा कार्यक्रम बनाउनुपर्ने

कांग्रेसमा तीन कोइराला एकै ठाउँमा, दलको नेताबाट देउवालाई विस्थापित गर्न सहमत

काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसमा कोइराला परिवारका शीर्ष नेताहरु डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला एकजुट हुने भएका छन् । कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक

तत्काल कांग्रेस र एमालेको गठबन्धन बन्ने राजनीतिक धरातल छैन : माओवादी नेता

काठमाडौं, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले कोसी प्रदेशमा नेपाली कांग्रेसका विद्रोही सांसदहरुले नेकपा एमालेसँग मिलेर राजनीतिक संस्कार देखाउन नसकेको आरोप लगाएका छन् ।‘गठबन्धनको

कांग्रेस काठमाडौं-९ ले छान्यो ११ जना सर्वसम्मत महासमिति सदस्य (सूचीसहित)

काठमाडौं,२ कार्तिक । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर-९ बाट ११ जना महासमिति सदस्य छानेको छ । असोज २९ गते बसेको बैठकले सर्वसम्मतरुपमा प्रतिनिधि छनोट गरेको हो । महाधिवेशन प्रतिनिधिको बैठकले

Screenshot