Logo

Tag: नेपाली कांग्रेस

स्वदेश आउन चाहनेका लागि आवश्यक प्रबन्ध गराउन काँग्रेसको आग्रह

काठमाडौँ, ४ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक

विस्तृत पढ्नुहोस
दैनिक ज्यालादारी श्रमिकको खाद्यान्नमा गम्भीर हुन काँग्रेसको आग्रह

काठमाडौँ, ४ वैशाख : दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको

नयाँ वर्ष-२०७७ मा सांसद गौतमको भिडियो सन्देश : लकडाउनको पूर्ण पालना गरौं, चिन्तन-मननमा समय खर्च गरौं (भिडियोसहित)

काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि लगाएको लकडाउन अत्यन्तै सकारात्मक

सरकारले अहिले गर्दै गरेको प्रयत्नलाई हामी प्रोत्साहन गर्छौं, साथ दिन्छौं : विश्वप्रकाश शर्मा (भिडियोसहित)

काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चालेको कदमलाई सफल नै भनिहाल्दापनि सुधार गर्नुपर्ने पक्षमा सरकारले कमजोरी देखाएको

काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक प्रदान गर्ने

काठमाडौँ, २८ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ

प्रदेश नं २ को राहत कोषमा पौने दुई करोड जम्मा

जनकपुरधाम २८ चैत : प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार

वरिष्ठ नेता पौडेलद्वारा विज्ञसँग छलफल

काठमाडौँ, २७ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस सङ्क्रमणको सामाजिक तथा आर्थिक प्रभावसँगै अत्यावश्यक कृषिउपजको उत्पादन, बजारीकरण र व्यवस्थाबारे सहजीकरण कसरी गर्न सकिन्छ

गुणस्तरहीन स्वास्थ्य सामाग्री खरिद गरेर गल्ती गरेको सरकारले स्वीकारिसक्यो- विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

काठमाडौं, २६ चैत्र । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा यतिबेला आरोप प्रत्यारोपभन्दा सिंगो देश कोरोना भाइरसविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । संकटको घडीमा एकजुट हुनुका बाबजुद सरकारले गरेको गल्ती औल्याउने

कांग्रेसले सरकारलाई हरसम्भव सघाउने

काठमाडौं, २६ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको बैठकले सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले कोरोना

प्रजातन्त्र पुनःस्थापना दिवस मनाउन पूर्वमन्त्री जोशीको आग्रह

काठमाडौँ, २५ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले गरिब, मजदूर र दुःखीको सेवा गरेर प्रजातन्त्र पुर्नस्थापना दिवस मनाउन सबैलाई आग्रह गरेका छन् । नेता

नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव सघाउछौ : सभापति देउवा

काठमाडौँ, २५ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका

कोरोनाको परीक्षण व्यापक बनाउन सभापति देउवाको ध्यानाकर्षण

काठमाडौँ, २५ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सुदूरपश्चिम प्रदेशका