लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले नेपाली कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । लमजुङ बेँसीसहर नगरपालिका-
काठमाडौं,२५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्तारुढ दलहरुको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । एनसेल प्रकरण,राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक
जनकपुर मंसिर २२ । पुस ५ र ६ गते नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुने प्रथम प्रदेश सम्मेलनलाई भव्यताका साथ सम्पन्न गरिने भएको छ । नेपाली कांग्रेस मधेश प्रदेश
गोरखा, १९ मङ्सिर । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँमा रोजगारीको अवसर सृजना गर्न कृषि व्यवसायमा जोड दिनुपर्ने बताएका छन् ।,
काठमाडौं,१९ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको शेयर बिक्री प्रकरणमा अबौंको चलखेल भएको हुनसक्ने आशंका गरेका छन् । मंगलबार नेपाली कांग्रेस ओखलढुंगाको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै
काठमाडौं,१८ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिसन ८४ भन्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको प्रचारप्रति आपत्ति जनाएका छन् । सोमबार नेपाली कांग्रेस अछामले गरेको साक्षात्कार कार्यक्रममा
काठमाडौं,१७ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको धनुषा क्षेत्र नम्बर-२ को क्षेत्रिय सभापतिमा नविन गोहिवार निर्वाचित भएका छन् । शनिबार राती सम्पन्न मत गणनामा गोहिवारले अर्का उम्मेदवार भूपनारायण यादव र
काठमाडौं,१७ मंसिर । नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनअन्तर्गत आजबाट बन्दसत्र सुरु भएको छ । शनिबार पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको प्रथम सम्मेलन आइतबार बिहानदेखि बन्दसत्र
काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आजदेखि सुरु हुँदैछ । बुटवल रामनगरमा रहेको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा कांग्रेसको प्रथम प्रदेश सम्मेलन सुरु हुन लागेको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १५ मङ्सिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई
काठमाडौं,१४ मंसिर । नेपाली कांग्रेसको बागमती प्रदेशको प्रथम सम्मेलन आगामी पुस ७ गते हुने भएको छ । कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेशको पहिलो
काठमाडौं,१३ मंसिर । नेपाली कांग्रेसले गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्र भएको गएको भूकम्पबाट घरबार गुमाएका नागरिकलाई अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनिएको ५० हजार रकम एकमुष्ट उपलब्ध