Logo

Tag: नेपाली कांग्रेस

कोशी कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, शेखर समूहको विद्रोहबारे निर्णय हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२६ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा केन्द्रीय गठबन्धनको निर्णयलाई चुनौती दिँदै कांग्रेस सांसद केदार कार्कीले नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि आवश्यक निर्णय

विस्तृत पढ्नुहोस
केदार कार्की पक्षको गतिविधिलाई म ठीक मान्दिनँ : गुरुराज घिमिरे

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले कोसी प्रदेशका संसदीय दलका नेता उद्धव थापाबाहेक अरु मुख्यमन्त्री हुन नसक्ने भन्ने संकीर्णता देखाएको आरोप लगाएका छन्

मैले शेखर कोइरालालाई साथ दिने प्रश्नै छैन : सांसद पराजुली

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद भीम पराजुलीले पार्टीको निर्णयबाहिर गएर गरिएका गतिविधिमा आफ्नो समर्थन नरहने स्पष्ट पारेका छन् । कोसी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेस

हिमालले पनि दिए मुख्यमन्त्रीमा केदारलाई साथ, शेखरको पक्षमा ९ सांसद

काठमाडौं,२५ असोज । सत्ता गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई अर्का सांसद हिमाल कार्कीले पनि साथ दिएका छन् । आजमात्रै प्रदेश संसदीय

प्रदेश प्रमुखसामु हस्ताक्षर सनाखत गर्दै कांग्रेसका ८ सांसदले भने: आङ्बोको दाबी खारेज गरियोस्

काठमाडौं,२५ असोज । सत्ता गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीसहितका आठ सांसदहरूले प्रदेश प्रमुख परशुराम खापुङका सामु आफ्नो हस्ताक्षर सनाखत गरेका छन्

मुख्यमन्त्रीमा दाबी पेश गरेपछि केदार कार्कीले भने: मध्यावधि रोक्न यो कदम चाल्नुपर्‍यो

काठमाडौं,२५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीले प्रदेशलाई मध्यावधिमा जानबाट रोक्नका लागि आफूले उक्त कदम चालेको दाबी गरेका छन् । बिहीबार सत्ता गठबन्धनको

शेखरको विद्रोहमा साथ दिने यी हुन् कांग्रेस कोशीका ८ सांसदहरु

काठमाडौं,२५ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीलाई लिएर नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीमा राजनैतिक बिद्रोह गर्दै केदार कार्कीलाई उम्मेदवार उठाएका छन् । पार्टी र सत्ता गठबन्धनको निर्णयविरुद्ध नेपाली

कोशीको मुख्यमन्त्रीमा केदार र इन्द्रको दाबी पेश, पेचिलो बन्दै राजनीतिक खेल

काठमाडौं,२५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेश भएको छ । नेपाली कांग्रेसका सांसद केदार कार्की र माआवादी केन्द्रका सांसद इन्द्र आङ्बोले छुट्टा छ्ट्टै दाबी पेश गरेका हु्न

कोशी प्रदेश कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले दिए राजीनामा

काठमाडौं,२५ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिएका छन् ।  उनले नयाँ सरकार गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ । 

कोशीको मुख्यमन्त्रीमा केदार कार्कीको दाबी पेश

काठमाडौं,२५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले दाबी पेश गरेका छन् । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरुको समर्थनमा कार्कीले प्रदेश प्रमुख

कांग्रेसमा किचलो: आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय शेखर पक्षले नमान्ने

काठमाडौं,२५ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसभित्र किचलो सुरू भएको छ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि

महँगी नियन्त्रण गर्न नसक्ने सरकारप्रति जनताको आशा छैनः प्रदीप पौडेल

काठमाडौं,२५ असोज । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार महँगी नियन्त्रण गर्न असफल भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका प्रभावशाली नेतासमेत रहेका उनले