Logo

Tag: नेकपा

मुठभेडको मुडमा विप्लव

काठमाडौं, २० जेठ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सशस्त्र गतिविधिमा सक्रिय हुँदै गएको छ । उसले सोलुखुम्बुको प्रहरी चौकीमा आक्रमणको तयारी गरेको सूचनाका आधारमा

विस्तृत पढ्नुहोस
भीम रावलको सरकारलाई झापड

काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावल सरकार र पार्टीको संस्थापन पक्ष दुवै विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसद

नेकपा सचिवालय बैठक एक्कासी स्थगित

काठमाडौं, २० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित् भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई जनामात्रै वान टु वान

ओली, प्रचण्ड र नेपालबीच वार्ता, अब के हुन्छ ?

काठमाडौं, १९ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पार्टी एकताको विषयमा निर्णायक छलफल भएको छ । प्रधानमन्त्री निवास

फेरियो प्रचण्डको बोली, ५ वर्ष ओली प्रधानमन्त्री

सुनसरी, १८ जेठ । सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भनेर पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति फेरिएको छ ।

अब प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ : गजुरेल

काठमाडौं, १८ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने

नेकपाद्धारा रङ्गशालाको बार भत्काउने दुई कार्यकर्ता निलम्वन

नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्वन गरेको छ । पार्टीले कँडेललाई पूर्णरुपमा निलम्वन गरेको

‘अबको प्रधानमन्त्री मै हुँ, ओलीले प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ’

काठमाडौं, १६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पना नै नगर्ने

समाजवादको आधार तयार पार्नु जिम्मेवारीः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ । १२ औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताले

विप्लवलाई दबाएर सिध्याउने पौडेलको खुलासा (भिडियोसहित )

काठमाडौं, १४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति एवम् प्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द विप्लव समूहले हिंसात्मक राजनीति गरिरहेकोले अब सरकारले दबाएर सिध्याउने चेतावनी

इतिहासका अनुभवलाई मनन गर्न अध्यक्ष प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीको जनताको बहुदलीय जनवाद र माओवादी जनयुद्धको लाइनले नेपाली समाजको परिवर्तनमा ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनुभएको छ । जनपक्षीय पत्रकार कृष्ण

सांसदहरुको नाक जोगाउनको लागि पनि दश करोड दिनुपर्छ : देवेन्द्र पौडेल

काठमाडौं, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अब आउने बजेटमा सांसदहरुलाई दश करोड रकम छुट्याउनुपर्ने पक्षमा आफू रहेको

Screenshot