Logo

Tag: प्रहरी

नक्कली सुनको सक्कली कथा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० साउन । प्रहरी अधिकृत इमान्दार भएर मात्र हुँदैन, ठिक समयमा उचित निर्णय क्षमता पनि चाहिन्छ भन्ने कुरा गत साता काठमाडौंमा भएको प्रहरीको एक

विस्तृत पढ्नुहोस
६ कुखरा पक्राउ, प्रहरीले रिहा गर्न मानेन

मानिसलाई त गल्ती गरेमा सजाय दिनलाई जेलमा थुन्ने गरिन्छ । तर जनावरलाई पनि यातना दिएको त कमै मात्रामा सुनेका छौ । आज हामी कुखुरालाई प्रहरीले नियन्त्रणमा लिएको चर्चा गर्छौं ।

१०४ वर्षकी बृद्धा पक्राऊ

मानिस जब कसैले अपराध गर्छ तब प्रहरीले गिरफ्तार गरी जेलमा बन्द गरिदिन्छ । अपराधमा असाध्यै बढी उमेरकाको संलग्नता कमै हुन्छ । यहाँ १०४ वर्षकी वृद्धालाई बिना अपराध प्रहरीले पक्राउ गरेको

बाह्रबोर बन्दुक सहित रेस्ट्रोका संचालक पक्राउ

मुस्ताङ, १९ साउन । बाह्रबोर बन्दुक सहित सुरेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरपझोङ जोमसोमबाट १ नाल बाह्रबोर बन्दुक सहित काभ्रेन्ड रेस्ट्रो एण्ड बार कफी सपका संचालक

कौडा र तास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं, १९ साउन । कौडा र तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । काठमाडौंको टोखाका धर्म श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा धनुषा बट्टेश्वर घर भएका पुरन श्रेष्ठ समेत

सुन तस्करीको जालो

काठमाडौ, १९ साउन । नेपालको सन्दर्भमा सुन तस्करीको घटना नौलो होइन। पटकपटक दोहोरिरहने यस्ता काण्डले सर्वसाधारणदेखि सुरक्षा निकायको समेत ध्यान तान्ने गरेको छ। गत मंगलबार काठमाडौंमा तस्कर समूहबाट बरामद गरेको

गाँजा सहित ३ जना पक्राउ

काठमाडौं, १८ साउन । अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन् । मकवानपुर, राक्सीराङ श्री कुमारी प्रजालाई ५ केजी अवैध अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ

जुवाडे पक्राउ

काठमाडौं, १८ साउन । तास खेलिरहेको अवस्थामा १२ जना नगदसहित शनिबार पक्राउ परेका छन् । काठमाडौको चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल घर भई हाल

घरमा कोही नभएको मौका छोपेर जबरजस्ती करणी उद्योग

बर्दिया,१८ साउन । महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा श्याम थारु पक्राउ परेका छन् । गुलरिया कोठियागाउँका थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

धनुषा, १८ साउन । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने रामविश्वास पटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बिआर ०६ पिई ०६५८ नम्बरको गाडीका

प्रहरीलाई हातपात गर्न खोज्ने दुई जना पक्राउ

मोरङ, १८ साउन । प्रहरीलाई अभद्र व्यवहार गर्दै हातपात गर्न खोजेको अभियोगमा २ जना पक्राउ परेका छन् । प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात समेत गर्न खोजेको अभियोगमा बिराटनगर सुडी बस्तीका

बाबुको हत्या गरेर पशुपति दाहसंस्कार गर्न लाँदा छोरा पक्राउ

ललितपुर, १८ साउन । कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा सन्तोष नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा गोदावरी छम्पी डाइछापका

Screenshot