Logo

Tag: प्रहरी

ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ साउन: महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा

विस्तृत पढ्नुहोस
प्रहरीले भगाए तस्कर, चाँदीमा सुनको जलप लगाउन ५२ लाख खर्च

काठमाडौं, १८ साउन । १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई

प्रहरीसहित साउदीबाट फर्किएका पुरुषमा कोरोना सङ्क्रमण

भक्तपुर, १७ साउन: महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हबल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पिसिआर परीक्षणमा ३३ वर्षीय

पक्राउ पर्ने डरले धार्मिक कार्यबिना नै बालविवाह

सल्यान, १७ साउन । सल्यानमा प्रहरीले बालविवाह न्यूनीकरण गर्नका लागि अभियान शुरु गरेपछि बालविवाह गर्नेले विवाहको शैली नै परिवर्तन गर्न थालेका छन् । केटा पक्षका परिवारले पक्राउ पर्ने डरले दुलाहादुलहीलाई

बन्दुक देखाई मार्छु भन्दै हिड्ने युवक पक्राउ

बाजुरा, १६ साउन । भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बडिमालिका कोर्ध बस्ने माने खड्का १ थान लोड भएको भरुवा बन्दुक सहित बिहीबार राति पक्राउ परेका हुन्

नौंजना जुवाडे पक्राउ

भक्तपुर, १६ साउन । तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । चाँगुनारायण फैढोकास्थित सरोज थापाको कुखुरा पालनकालागि बनाएको टहरामा तास खेलिरहेको अवस्थामा भक्तपुर कमलबिनायकका काभ्रे सागर लामिछाने लगायत

गाँजासहित दुई जना पेप्सीकोलाबाट पक्राउ

काठमाडौं, १६ साउन । तीन किलो गाँजासहित २ जना बिहीबार दिउँसो पक्राउ परेका छन् । काठमाडौं पेप्सीकोलाबाट ३ केजी ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको

आफन्तको डेरामा लुकिछिपि बसेका हत्याका अभियुक्त पक्राउ

ललितपुर, १६ साउन । हत्यामा संलग्न रहेको अभियोगमा सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी ढुङ्गेसाँगुमा काभ्रे धुलिखेल भकुण्डेबेँशीका ५४ वर्षीय कामी सिंह तामाङको हत्यामा संलग्न रहेको

बाबुआमा र हजुरबुवालाई खुकुरी हानेर फरार युवक पक्राउ

ईलाम, १६ साउन । बाबुआमालाई खुकुरी हानी घाइते बनाएका समिर घले परेका छन् । आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्योदय नगरपालिका सिद्दीखोलामा

१५ किलो सुनकाण्डः प्रहरीको अप्रेशन टोलीमाथि नै अनुसन्धान

काठमाडौं, १६ साउन । कमलादीमा भनी बरामद सुन वास्तवमा अन्तै भेटिएको रहेछ । खोज्दै जाँदा सुनकाण्डले नयाँ तथ्यहरु उजागर गर्दै लगेको छ । यसले १५ किलो सुनकाण्डको अप्रेसनमा खटिएको टोलीमाथि

उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौँ, १६ साउन: काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको

रङ्गेहात पक्राउ परेका चार प्रहरी निलम्बन

काठमाडौं, साउन १६ । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस

Screenshot