Logo

Tag: प्रहरी

भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, १५ साउन: वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ । चोरी पैठारी

विस्तृत पढ्नुहोस
३१ हजारकेजी हरियो केराउ बरामद

परासी, १४ साउन: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजारकेजी केराउ नियन्त्रणमा

दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ पक्राउ

सिमकोट, १४ साउन: हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै

कछुवा बेच्न लाग्दा तीन पक्राउ

काठमाडौँ, १३ साउन: संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल

चीनको हेनान प्रान्तमा बाढी, ७३ व्यक्तिको मृत्यु

१३ साउन : मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ गत जुलाई १६ बाट

फरार प्रतिवादी र जुवाडेसहित १६ पक्राउ

कर्णाली, १२ साउन: जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

बैतडी, १२ साउन: बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने

भेटियो ओढारमा २२ नाल भरुवा बन्दुक

गलकोट, ११ साउन: बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको

निर्मला हत्या प्रकरणका तीन वर्षः अझै आपराधि पत्ता लाग्न सकेन

महेन्द्रनगर, १० साउन: भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ । साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्र्पकबिहीन भएकी उनीको बलात्कारपछि हत्या

चेलीहरु आफ्नैबाट असुरक्षित

काठमाडौं, ९ साउन । महोत्तरीको भमरापुरबाट वेपत्ता पारिएकी सुजिता ठाकुरको शव सेफ्टी ट्याकीमुनी गाडेको अवस्थामा फेला परेको थियो । २० जेठमा वेपत्ता पारिएकी उनको शव ४८ दिनपछि २७ असारमा पत्ता

नेपालगञ्जमा लागुऔषध कारोबारस्थलमै प्रहरीको छापा

राँझा, ९ साउन: भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषधको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम

नहरमा डुबेर दुईको मृत्यु

चितवन, ७ साउन: नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो । जिल्ला