Logo

Tag: प्रहरी

प्रहरीद्वारा ५ हजार जनालाई मास्क वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ साउन । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार

विस्तृत पढ्नुहोस
वन्यजन्तुका आखेटोपहारसहित पक्राउ

काठमाडौँ, २२ साउन: संरक्षित वन्यजन्तुका अखेटोपहारसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद

नवलपुर, २२ साउन: भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट

करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी, २१ साउन: जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा…

सिन्धुली, १९ साउन । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् । गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजारस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न

गोरु काटेको अभियोगमा छ पक्राउ

पोखरा, १९ साउन: कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ,

मजदुरको ज्याला लुटेर फरार व्यक्ति नौ वर्षपछि पक्राउ

भोजपुर, १९ साउन: मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन् । विसं २०६९ मा सडक कामदारको रु आठ लाख ५१ हजार ५०० ज्यालाको रकम

म्याद सकिएका सामान बेच्ने दुई जना पक्राउ, गोदाममा भेटियो एक करोडभन्दा बढिको सामान (फोटोफिचर)

काठमाडौं, १७ साउन । प्रहरीले म्याद सकिएका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अभिनास अग्रवाल र महावीर गुज्जर रहेका छन्

चोरिएको मोटरसाइकलसहित तीन पक्राउ

काठमाडौँ, १७ साउन: महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइककसहित तीन जनालाई पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले

होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा

झापा, १६ झापा: जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार

पक्राउ परेको सुन र पैसामा अनियमितताको आरोप

डोटी, १५ साउन: जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ गरिएको सुन तथा रु १७ लाख बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै त्यहाँको केआइसिंह गाउँपालिका–६

कोकिन कारोबारीको गिराेहमा प्रहरी नै आबद्ध

काठमाडौं १५ साउन । लागू औषध कोकिन कारोबारमा संलग्न गिरोहमा प्रहरीको समेत आबद्धता भेटिएको छ । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले एक किलो ४ सय ग्राम कोकिन बरामद गरी एक प्रहरी