Logo

Tag: प्रहरी

प्रहरी भन्दै कुटपिट गरी रकम असुल्ने दुई पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का

विस्तृत पढ्नुहोस
६५ हजार ८ सय ६९ जनालाई निःशुल्क मास्क वितरण

काठमाडौं, २८ साउन । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८ सय ६९ जनालाई निःशुल्क

सर्वसाधारणलाई मास्क लगाइदिँदै प्रहरी

म्याग्दी, २८ साउन: कोरोना सङ्क्रमणबाट जोगिन बेनीमा सर्वसाधारणलाई मास्क लगाइदिँदै म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राई । -तस्वीर : सन्तोष गौतम-रासस

भिरबाट लडेर एकको मृत्यु

उदयपुर, २८ साउन: उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी

छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

पर्वत, २८ साउन: नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने

एक वर्षमा १३८ फरार अभियुक्त पक्राउ

लहान, २६ साउन: विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७-७८ मा ती सबैलाई

डिएसपीसहित ३० प्रहरीमाथि कारबाही हुने

काठमाडौं, २६ साउन । राष्ट्रसंघीय शान्ति मिसनमा खटिने प्रहरीलाई लिइने प्रि स्याट परीक्षामा भएको प्रश्नपत्र चोरीसम्बन्धि अनुसन्धान सकिएको छ । डिआइजी बसन्त लामा नेतृत्वको टोलीले आज (मंगलबार) प्रहरी महानिरीक्षक शैलेश

राउटे बस्तीमा तीनको मृत्यु

कर्णाली, २६ साउन: कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र

उपचार केन्द्र हुँदा सर्पदंशका बिरामीलाई सहज

परासी, २४ साउन: नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को जर्गाहमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका सर्पदंशका बिरामीले सहज रुपमा उपचार पाउन थालेका छन् । नजिकै उपचार केन्द्र सञ्चालन भएर सहज

गाँजा फँडानी गर्दै प्रहरी

मान्म, २४ साउन: समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा खाँडाचक्र नगरपालिका–१ मान्ममा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरिँदै । तस्वीरः मिमबहादुर रावल-रासस

इटहरीमा बम फेला

सप्तरी, २४ साउन: सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ । इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेट बम फेला परेको

३६ प्रहरी भवन निर्माण

वाग्मती, २३ साउन: वाग्मती प्रदेशको आन्तरिक मामिला कानून मन्त्रालयले प्रदेशअन्तर्गत ३६ प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । तीन वर्षका अवधिमा निर्माण सकिने गरी ४७ प्रहरी भवन निर्माण

Screenshot