Logo

Tag: प्रहरी

१६ लाख रुपैयाँ सहित भारतिय नागरिक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्सा, २४ कात्तिक । स्रोत नखुलेको १६ लाख रुपैयाँ सहित एक ५० वर्षीय पुरुष पक्राउ परेका छन् । वीरगंज माईस्थानचोकबाट स्रोत नखुलेको नेपाली १६ लाख

विस्तृत पढ्नुहोस
काठ फर्निचरको कोठाबाट ९ जुवाडे पक्राउ

सुनसरी, २४ कात्तिक । काठ फर्निचरको कोठामा तास खेलिरहेको अवस्थामा ९ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । दुहबी नगरपालिका–३ बस्ने आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेको अवस्थामा

लागूऔषध सहित पक्राउ

काठमाडौं, २४ कात्तिक । अवैध लागूऔषध सहित एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंकै नागार्जुन नगरपालिका–३ ईचङ्गुनारायणका लाल बहादुर बिष्टलाई १ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो

बन्दुक सहित पक्राउ

डोटी, २४ कात्तिक । भरुवा बन्दुक सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पुर्वी चौकी गाउँपालिका–६ पाले वन ठुलाखोलाबाट १ थान भरुवा बन्दुक सहित ३ जना पक्राउ

रेड पाण्डाको छाला सहित ६ जना पक्राउ

ललितपुर, २४ कात्तिक । दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित ६ जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–४ ईमाडोलबाट करिब ३ ईन्च लम्बाइ र १ फिट चौडाई भएको १ थान

गोठमा बन्दुक लुकाएपछि…

काठमाडौं, २३ कात्तिक । भरुवा बन्दुक सहित ५८ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको रामपुर नगरपालिका–२ भलायटारका हाकिम बहादुर थापा १ थान भरुवा बन्दुक सहित शुक्रबार दिउँसो

भक्तपुरबाट १० जुवाडे पक्राउ

भक्तपुर, २३ कात्तिक । तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । भक्तपुर कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण दुवाकोटका नवराज श्रेष्ठ लगायत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको

चौरमा विवाद हुँदा खुकुरी प्रहार गरी एकको हत्या

मकवानपुर, २३ कात्तिक । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बकैया गाउँपालिका–४ नयाँदमारका विकास वाईवाको कात्तिक २१ गते दिउँसो हत्या गरेको अभियोगमा शंकर भन्ने

पेस्तोल सहित तीन जना पक्राउ

कञ्चनपुर, २३ कात्तिक । पेस्तोल सहित तीन जनालाई बिहान प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका–२ बसन्थलाका पारस मणी जोशी, केदार बिष्ट र कृष्णपुर नगरपालिका–५ का दिपक भट्ट १ थान

टहरोभित्र बालिका बलात्कृत

काठमाडौं, २१ कात्तिक । टहरोभित्र एक बालिका बलात्कृत भएकी छिन् । ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ललितपुर महालक्ष्मी बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेका ११ जना पक्राउ

काठमाडौं, २१ कात्तिक । छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । कावासोती मानेचोकस्थित लालबहादुर पुनको घरमा जुवातास खेलिरहेका अवस्थामा पुन लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले

पटाका सहित पक्राउ

काठमाडौं, २१ कात्तिक । पटाका सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कालिमाटीस्थित सडकबाट करिब १ लाख रुपैयाँ मूल्य बराबरको गोल्डेन कोब्रा लेखिएको ४० बण्डल पटाका सहित २

Screenshot