Logo

Tag: फुटबल

नेयमारको गोलले पिएसजीलाई म्यानचेस्टर युनाइटेडविरुद्ध महत्वपूर्ण जीत

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १८ मंसिर । ब्राजिली फुटबल स्टार नेयमारको दुई गोलले पेरिस सेन्ट जर्मेनले म्यानचेस्टर युनाइटेडविरुद्ध महत्वपूर्ण जीत निकालेको छ । गएराति सम्पन्न च्याम्पियन्स लिग फुटबलमा

विस्तृत पढ्नुहोस
म्याराडोनाको मृत्युमा डाक्टरमाथि आशंका

एजेन्सी, १५ मंङसिर । डिएगो म्याराडोनाको निधनले फुटबलजगतमा सन्नाटा छाएको छ । शुरुमा मृत्यु हृदयघातबाट भएको भनिएपनि अहिले आएर आशंका व्यक्त भएको छ । चिकित्सकको लावरवाही वा उनको षड्यन्त्रपूर्वक हत्या

म्याराडोनाको मृत्यु रहस्यम, प्रहरीले थाल्यो अनुसन्धान

एजेन्सी, १४ मंसिर । फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको मृत्यु रहस्यमय बनेको छ । उनको मृत्युमाथि शंका बढेपछि अर्जेन्टिनाको प्रहरीले छाविन थालेको छ । उनीहरुले म्याराडोनाको उपचार गरिएको क्लिनिक र

म्याराडोना अब सम्झनामा

काठमाडौं, मंसिर १३ । अन्य क्षेत्रजस्तै खेलजगत्मा पनि त्यस्ता केही महान् व्यक्तित्व हुन्छन्, जसलाई प्रशंसकहरूले भगवान्को दर्जा दिएका हुन्छन् । कतिपयले त यस्ता खेलाडीलाई आदर्श मानेर उनीहरूकै अनुशरण गर्छन् ।

इटालीको गरिब शहर नेपोलीलाई समृद्ध बनाउने म्याराडोना

एजेन्सी, १२ मंसिर । स्पेनको समृद्ध शहर बार्सिलोनाको धनी फुटबल क्लब बार्सिलोनाबाट खेलिरहेका म्याराडोना सन् १९८४ मा किर्तिमानी मूल्यमा नेपोलीमा खेल्न पुगे । मिडियाले भन्यो, ‘गरिब शहरले विश्वकै महङ्गो खेलाीलाई

स्वर्गमा म्याराडोनासँगै फुटबल खेल्ने पेलेको विश्वास

एजेन्सी, ११ मंसिर । फुटबलका महान खेलाडी डियगो म्याराडोनाप्रति सँसारभरबाट श्रद्धाञ्जली व्यक्त भएको छ । ६० वर्षको उमेरमा हृदयघातबाट गएराति निधन भएपछि म्याराडोनाप्रति फुटबलका पूर्व तथा हालका खेलाडीहरुले भावपूर्ण श्रद्धाञ्जली

म्याराडोनाको निधन

एजेन्सी, १० मंसिर । महान फुटबल खेलाडी म्याराडोनाको निधन भएको छ । उनको ६० वर्षको उमेरमा आज निधन भएको हो । अर्जेन्टिनाको ब्युनस आयर्समा म्याराडोनाको हृदयघातबाट निधन भएको जनाइएको छ

लिसेस्टर सिटीमाथि लिभरपुलको जीत

एजेन्सी, ८ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिसेस्टर सिटीमाथि महत्वपूर्ण जीत हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले लिसेस्टरमाथि ३-० को जीत हासिल गरेको हो । लिभरपुलले

टोटनहामसँग म्यानचेस्टर सिटी स्तब्ध, शिर्ष स्थानमा उक्लियो

काठमाडौं, ७ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहाम हटस्परले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको महत्वपूर्ण खेलमा टोटनहामले २० गोलले स्तबन्ध पारेको हो । कोरियाली स्टार सन

लिसेस्टर शिर्ष स्थानमा, टोटनह्याम दोस्रो स्थानमा उक्लियो

एजेन्सी, २४ कात्तिक । प्रिमियर लिग फुटबलमा लिसेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । गएराति लिसेस्टरले वल्भरह्याम्पटनलाई १-० ले पराजित गरेको हो । लिसेस्टरको जीतमा भार्डीले १५ औं मिनेटमा पेनाल्टीमार्फत्

ब्रुने पेनाल्टीमा चुक्दा सिटी लिभरपुलसँग बराबरीमा रोकियो

एजेन्सी, २४ कात्तिक । केभिन डि ब्रुने चार वर्षपछि पेनाल्टीमा गोल गर्न चुक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा ब्रुनेको पेनाल्टी सुट बाहिरिएको थियो । प्रिमियर

म्याराडोनाको शल्यक्रिया

एजेन्सी, १९ कात्तिक । अर्जेन्टिनाका पूर्व फुटबल स्टार डियगो म्याराडोनाको शल्यक्रिया भएको छ । उनको मस्तिष्कको नियमित शल्यक्रिया भएको निजी चिकित्सकले जनाएका छन् । मस्तिष्कमा रगतको दाग देखिएपछि उनी सोमबार