Logo

Tag: भारत

भारतमा एकै दिन झण्डै १६ हजार कोरोना सङ्क्रमित भेटिए

-रिपोर्टर्स नेपाल/संवाददाता

१० असार : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको  । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार

विस्तृत पढ्नुहोस
भारत पाकिस्तान तनाव, सिमामा गोली हानाहान देखि दुतावासका कर्मचारी निकाला निकाल

एजेन्सी, १० असार । भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ । भारतले दिल्लीस्थित पाकिस्तानी राजदुतावासका कर्मचारीलाई निष्काशन गरेलगत्तै पाकिस्तानले पनि बदला लिएको छ । पाकिस्तानी राजदूतावासका कर्मचारीले गुप्तचरी गरेको

उच्च गर्मीमा कतै धर्ती फाट्योे कतै अविरल जलधारा

धेरै गर्मीले जलश्रोतका मुहानहरु सुक्दै गए । जताततै जमिन फाट्न थाल्यो तर एउटा गाउँमा भने अविरल जलधारा प्रवाहित हुन्छ । भारतको मुख्यालयबाट १२ किमी टाढा जीवतारा गाउँको कुरा हो ।

पर्यटकीय क्षेत्र कब्जा गर्न भारतद्वारा सीमा अतिक्रमण

फिदिम, ९ असार : पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको

भारत र चीन विवादबीच विदेशमन्त्रीस्तरीय कुराकानी हुँदै

एजेन्सी, ९ असार । भारत र चीनबीच गलवालमा भएको झडपपछि पहिलोपटक विदेशमन्त्री तहमा फेस टु फेस कुराकानी हुने भएको छ । आज रुस, भारत र चीनका विदेशमन्त्रीहरुबीच एकसाथ कुराकानी हुन

दिल्ली उच्च अदालतको प्रश्न — नीजि अस्पताल र ल्याबलाई कोरोनाविरुद्ध किन नखटाएको ?

८ असार : भारतको दिल्ली उच्च अदालतले कोरोना विरुद्ध लड्न निजी अस्पताल तथा प्रयोगशालाहरुलाई किन अनुमति नदिएको भनी प्रश्न गरेको छ । उनीहरुलाई परिचालन नगर्दा तीब्र रुपमा फैलिँदै गएको कोरोनाभाइरसको

इच्छाधारी नागको नागिनसँग विवाह, प्रहरीले गर्यो सबै व्यबस्था

घटना भारतको हो । एउटा व्यक्तिले आफुलाई इच्छाधारी नाग हु भन्दै नागिनसँग शिव मन्दिरमा विवाह गर्ने हल्ला फैलायो । नाग नागिनको विवाह हेर्न भन्दै टाढा टाढाका मानिसहरु मन्दिरमा भेला हुन

भारतले कोरोनाविरुद्धको औषधी पत्ता लगाएको दावी

एजेन्सी ८ असार। भारतले कोरोनाभाइरस विरुद्धको औषधी पत्ता लगाएको दावी गरेको छ। भारतीय कम्पनी ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोनाविरुद्धको औषधी पत्ता लगाएको दावी गरेको हो । ग्लेनमार्क फार्मास्यूटिकल्सले कोरोनाका हल्का देखि मध्यम

भारत-पाकिस्तान सिमा क्षेत्रमा गोली हानाहान

एजेन्सी ८ असार : भारत-पाकिस्तान सिमा क्षेत्रमा गोली हानाहान भएको छ । जम्मू-काश्मीरको पुंछ र कठुआमा रहेको सिमा क्षेत्रमा भारतीय सैनिक र पाकिस्तानी सैनीकबीच गोली हानाहान भएको हो । पाकिस्तानी

भारतका रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान

८ असार : भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको

गल्वान झडपमा भारतीय सेनाले १८ चिनियाँ सेनाको टाउको गिंडेको खुलासा

एजेन्सी, ८ असार । भारत चीनबीच लद्दाखको लगवान क्षेत्रमा गत सोमबार भएको झडपबारे नयाँ तथ्यहरु बाहिर आउन थालेका छन् । जुन १५ मा भएको झडपका क्रममा भारतीय सैनिकले उक्त क्षेत्रमा

सीमामा अतिक्रमण छिमेकीको दुष्कार्य : कुलपति उप्रेती

काठमाडौँ, ७ असार  : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले छिमेकी भारतद्वारा नेपाली भूमिका अतिक्रमण दुष्कार्य भएकाले त्यसका विरुद्ध राष्ट्रिय एकताको परिस्थिति निर्माण हुनु सकारात्मक भएको बताउनुभएको छ । भर्चुअलरुपमा गरिएको

Screenshot