Logo

Tag: भ्रष्टाचार

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि पुनः निर्वाचित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ८। निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ ।

विस्तृत पढ्नुहोस
भ्रष्टाचारको आरोपमा १११ जनाविरुद्ध मुद्दा

काठमाडौं, वैशाख १२। भ्रष्टाचार गरेको अभियोगमा १११ जनाविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ। आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष पल्टु राना,

लम्बिँदै भ्रष्टाचारका पुराना मुद्दा

काठमाडौं, बैशाख ९ । सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारसम्बन्धी पुराना मुद्दाहरू प्राथमिकतामा पर्न सकेका छैनन्। भ्रष्टाचारसम्बन्धी हाई प्रोफाइल मुद्दा समयमा पेसी नचढ्ने, पेसी चढे पनि हेर्न नमिल्ने, हेर्न नभ्याइनेमा पर्दा झन्

प्रदेश सरकारका तत्कालीन सचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, बैशाख ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चार जना र एक संस्थाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश भूमि

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार

काठमाडौं, चैत १८ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ। गाउँपालिकामा विद्युतीकरण

जहाँ हुन्छ लुटैलुट

काठमाडौं, फागुन २२ । ‘लुट्नसके लुट कान्छा’ बोलको गीतले केही सरकारी निकाय र कर्मचारीका भ्रष्टाचारजन्य आचरण र लुट प्रवृत्ति चित्रण गरेको छ । सर्वसाधारणलाई प्रभावकारी सेवा दिन छोडेर भ्रष्टाचार र

एक वर्षमा २४ हजार बढी भ्रष्टाचारसम्बन्धी उजुरी, सबैभन्दा धेरै भ्रष्टाचार स्थानीय तहमा

काठमाडौं, माघ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा परेका २४ हजार १ सय ९० उजुरीमध्ये १५ हजार ५ सय ४७ उजुरी फस्र्योट गरेको छ । आयोगमा गत वर्षको

खानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

काठमाडौं, माघ १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनालाई अनियमितता आरोपमा मुद्दा दायर गरेको छ । आयोगले विभागका महानिर्देशक रामप्रसाद घिमिरे, उद्योग वाणिज्य महासंघका

मल खरिदमा १ अर्ब ५३ लाख भ्रष्टाचार

काठमाडौं, पुस १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गुणस्तरहीन मलाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न

अवकाश प्राप्त कर्मचारीको बिमा रकम लेखा प्रमुखको खातामा

काठमाडौं, मंंसिर २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाशप्राप्त कर्मचारीको बिमाको रकम हिनामिना गरेको अभियोगमा विद्युत् प्राधिकरणका लेखा प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । विद्युत् प्राधिकरण वितरण तथा ग्राहक

नेपाल समाजवादी कांग्रेसद्वारा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग

काठमाडौँ, २६ मङ्सिर: नेपाल समाजवादी कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ । सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी पछिल्लो समय देशमा भ्रष्टाचार झनझन मौलाउँदै गएको जनाउँदै

रोकिएन दिनदहाडै घुस खाने क्रम

काठमाडौं, मंसिर १६ । सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनको

Screenshot