काठमाडौं, २० वैशाख । भारतमा थप दुई हप्ताका लागि लकडाउनको अवधि थपिएको छ । भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार मे ४ तारिकबाट थप दुई
काठमाडौँ, २० वैशाख । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीमा पनि सुर्खेतस्थित राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम धमाधम भइरहेको छ । त्यहाँ कार्यरत मजदुर
काठमाडौं, १९ वैशाख । भारतमा लकडाउन फेरि लम्ब्याइएको छ । आज त्यहाँको गृहमन्त्रालयले ५ जेठसम्म लकडाउन लम्ब्याउने घोषणा गरेको हो । सँसारको दोस्रो बढी जनसंख्या भएको भारतमा लकडाउन लम्बिदा नेपालमा
कपिलवस्तुं, बैशाख १९ । पूर्णपालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी उद्योग
काठमाडौं, बैशाख १९ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लकडाउन नखुलेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकिने जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि एजुकेसन पोर्टल तयार गरिसकेको
काठमाडौं, बैशाख १९। महामारीका रूपमा फैलिएको कोरोना भाइरसको मौकामा बस व्यवसायीले यात्रुसँग बढी भाडा असुल गरेर लुट मच्चाएको पाइएको छ । सरकारले घोषणा गरेको लकडाउनमा अलपत्र परेकालाई स्थानीय सरकार, मन्त्री
काठमाडौँ, १९ वैशाख । कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार गर्न चीनसँग खरिद गरिएको स्वास्थ्य सामग्री ढुवानीका लागि बिहीबार सम्झौता गरिएको छ । कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि
काठमाडौं, १९ वैशाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उनकी
काठमाडौँ, १९ वैशाख । सर्वोच्च अदालतले खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुँयालको संयुक्त इजलासले ऐन सुधारको लामो समय भए पनि व्यवस्था
काठमाडौँ, १९ वैशाख । कोभिड–१९ को कारण १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा
काठमाडौँ, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकको हकहित, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्दै विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय
काठमाडौँ, १९ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको कारोबारलाई अझ व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने भएको छ । मन्त्रालयले प्रस्ताव मस्यौदा मन्त्रिपरिषद्मा पठाएको छ ।