Logo

Tag: लकडाउन

अनलाइन शिक्षाका लागि पोख्द बन्दै शिक्षक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ वैशाख । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले शिक्षा क्षेत्र पनि प्रभावित छ । विद्यालयहरु खुल्न सकेका छैनन् भने परीक्षा स्थगन छ ।

विस्तृत पढ्नुहोस
बजेट अधिवेशनको तयारी

काठमाडौँ, १२ वैशाख । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको छ । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन

सङ्कटको आर्थिक अस्त्र डिजिटल कारोवार

काठमाडौँ, १२ वैशाख । विश्वव्यापीरूपमा कोभिड–१९ को महामारी बढ्दै गएको छ । यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुले आफ्ना कार्यशैलीहरुमा पनि नयाँ–नयाँ तरिका र प्रविधि अपनाइरहेका छन् । महामारीबाट

बन्दाबन्दीमा औषधि उपचार घरमै

काठमाडौँ, १२ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को त्रास छ । बन्दाबन्दी छ । सवारी साधन चल्दैनन् । एक ठाउंँबाट अर्को ठाउँंमा जान मिल्दैन । यस्तो बेला स्वास्थ्यको हिसाबले कोरोनाभन्दा

सुरक्षित भौतिक पूर्वाधारमा जोड

काठमाडौँ, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा जोड दिएका छन् । पाँचौँ भूकम्प दिवसको सन्दर्भ पारेर शुक्रबार दिएको

पुनर्निर्माण अन्तिम चरणमा प्रभावित

काठमाडौँ, १२ वैशाख । गोरखा भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले पुनर्निर्माण कार्य प्रभावित भएको छ ।

‘पुनर्निर्माण योजनाबद्ध ढङ्गले सफल हुन्छ’

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार

प्रम ओलीद्वारा कतारका प्रमसँग फोन वार्ता

काठमाडौँ, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आरोपमा गिरफ्तार परी कतारको कारागारमा रहेका १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कतारका समकक्षी खालिद बिन खलीफा

साउदी अरेबियामा रहेका श्रमिकलाई सम्पर्कमा रहन आग्रह

काठमाडौँ, १२ वैशाख । साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो

पेट्रोलियम आयात सुचारू

काठमाडौँ, १२ वैशाख । कोरोना भाइरस नियन्त्रणका लागि जारी रहेको लकडाउन बेला पेट्रोलियम पदार्थको आयात रोकिएको नेपालगञ्ज र धनगढीको गौरीफण्टा नाकाबाट आयात सुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण

जोखिम र नियन्त्रण अवस्था हेरेर मात्रै ‘लकडाउन’ खुला : मन्त्री खतिवडा

काठमाडौँ, १२ बैशाख । सरकारले छिमेकी मुलुकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम र नियन्त्रण अवस्था हेरेर मात्रै नेपालमा जारी ‘लकडाउन’ खुला गर्ने भएको छ । अर्थ र सञ्चार तथा सूचना

एक जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ४८

काठमाडौं, १२ बैशाख । कोराना संक्रमण परीक्षणका क्रममा आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

Screenshot