Logo

Tag: शेरबहादुर देउवा

मन्त्रीको नाम टुंगो लागेसँगै दलहरुभित्र भाँडभैलो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असोज । सत्ता गठबन्धनका दलहरुमा मन्त्रीको टुंगो लागेको छ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाहेक सबैले मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन्

विस्तृत पढ्नुहोस
२ मन्त्रीका लागि लुछाचुँडीले काँग्रेसको पौडेल समूह छिन्नभिन्न हुँदै

काठमाडौं, २२ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई २ मात्र मन्त्रालय दिने भएपछि उक्त समूहमा टकराव आएको छ । पौडेल समूहमा

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारी बीचको भेटवार्ता सम्पन्न, सम-सामयिक विषयमा छलफल

काठमाडौँ, २२ असोज: प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी बीचको भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न आज (शुक्रबार) बिहान शीतल निवास पुगेका हुन्। प्रधानमन्त्री देउवाले राजनीतिक भेटघाट

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता हुने

काठमाडौँ, २२ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार अगावै राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न आज (शुक्रबार) दिउँसो शीतल निवास जान लागेका हुन्।

देउवाले काँग्रेसबाट कति जना महिलालाई मन्त्री बनाउलान् ?

काठमाडौं, २२ असोज । नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइराला त्यस्ता प्रधानमन्त्री हुन् जसले पहिलोपटक क्याबिनेटमा महिलालाई मन्त्री बनाए । उनको मन्त्रिमण्डलकी सदस्य द्वारिकादेवी ठकुरानी नेपालको पहिलो महिलो मन्त्री हुन्

ओलीले हात जोडेर गरेको अनुरोध बल्ल पूरा गर्दै देउवा

काठमाडौं, २२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६ साउनमा प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका थिए- प्लिज मेरो पार्टीका केही मान्छेलाई मन्त्री दिनुहोस् । उनले यसो

४ बजेको साइत पारेर मन्त्रीहरुको सपथ तयारी

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा आजै नयाँ मन्त्रीहरुको नियुक्ति हुने भएको छ । दिउँसोसम्म मन्त्रीहरुको टुंगो लगाएर अपरान्ह ४ बजे सपथको तयारी भइसकेको छ । बिहिबार सत्ता

आरजुलाई ‘माफिया’ भन्दै डाक्टर केसीद्वारा अनसनको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, २१ असोज । चिकित्सक डाक्टर गोविन्द केसी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवाविरुद्ध आक्रामक बनेका छन् । उनले आरजुलाई माफियाको संज्ञा दिएका छन् । आज एक विज्ञप्ति जारी

सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच के के कुरा भयो

काठमाडौं, २१ असोज । सत्ता गठबन्धनमा निकै गहन छलफलपछि मन्त्रीको संख्या र मन्त्रालयबारे लगभग सहमति निस्किएको छ । सहमति बनाउन नेताहरु राजनीतिक लेनदेनमार्फत् लचिलो बन्न तयार भएका छन् । मन्त्रालय

‘अर्ली इलेक्शन’ को ढोका खोल्दै देउवा

काठमाडौं, २१ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई यसपटक प्रधानमन्त्री पद कुटीकुटी खुवाएको जस्तो भएको छ । उनी प्रधानमन्त्री बन्न नचाहँदा नचाहँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा

काँग्रेसको पालिका अधिवेशनसम्म कसैको बहुमत देखिएन

काठमाडौं, २० असोज । नेपाली काँग्रेसको महाधिवेशनमा पहिलो चरणमा सभापति चयन नहुने संकेत देखिएको छ । काँग्रेस विधान अनुसार पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसके दोस्रो चरणमा पहिलो

प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठनः प्रधानमन्त्री देउवा

काठमाडौं, २० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा

Screenshot