Logo

Tag: सशस्त्र प्रहरी बल

सीमा सुरक्षा र अपराध नियन्त्रमा लाग्न सशस्त्रलाई गृह मन्त्रालयको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ मङ्सिर: गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । गृह

विस्तृत पढ्नुहोस
सशस्त्र प्रहरीका बाहिनीपतिको सरुवा

काठमाडौँ, १२ मङ्सिर: सशस्त्र प्रहरी बल नेपालका उपत्यका र विभिन्न जिल्लाका बाहिनीपतिको सरुवा गरिएको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयानुसार नौ सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतलाई बाहिनीपतिका रुपमा काज सरुवा गरिएको सशस्त्र

‘विप्लव’ समूहको गतिविधि बढेको आशंकामा गाउँगाउँमा गस्ती

हुम्ला, १२ मंसिर । पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधि बढेको आशंकामा तीनवटै सुरक्षा निकायले आफ्नो गस्ती परिचालनलाई बढाएको छ । जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर

अवकाशको मुखमा पुगेका चार डीआईजी अझै बाहिनीपति

काठमाडौं, मंसिर ५ । सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी)सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् । सशस्त्र प्रहरी बलमा उमेरको हद, ३०

प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै

सुदूरपश्चिम, मंसिर । भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी ९सीमा सुरक्षा पोष्ट०स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक

थप दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना

बर्दिया, कार्तिक ८ । बर्दियामा दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरिएको छ । राजापुर नगरपालिका–७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बिओपीको उद्घाटन गरिएको

झापामा सशस्त्रका एघार बिओपी, अरु सात थपिँदै

झापा, ३० असोज: भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ । मेचीनगर–१५

तातोपानीमा ‘बिओपी’

सिन्धुपाल्चोक, २९ असोज: चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना गरिएको छ । गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप

अछाममा १२ जनाको शव फेलाः ५ को खोजी

डोटी, ३ भदौ: गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको

लिदी पहिरोः मृतक संख्या २४ पुग्यो

चौतारा, २ भदौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया

कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

२० साउन: भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको

भारतीय अधिकारीको पत्रको जानकारी केन्द्र सरकारलाई गर्यौं, गृहको निर्देशनअनुसार कदम चाल्छौं : सिडिओ पोखरेल

दार्चुला जिल्ला प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले भारतीय अधिकारीहरुले आफूहरुलाई पठाएको पत्रको बारेमा केन्द्र सरकारलाई जानकारी गराईसकेको जनाएका छन् । उनले आफूहरुले अब गृहमन्त्रालयबाट प्राप्त निर्देशनअनुसार जस्तो निर्देशन प्राप्त

Screenshot