तनहुँ, २९ पुस । महिला तथा बालबालिका सेवा केन्द्र बेलचौतारामा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीलाई अख्तियारले घूसवापत्को रकमसहित नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय,
काठमाडौं, २६ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनाशा खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संंलग्नहरुमाथि मुद्दा दायर गरेको छ । नापीको नक्सालाई नै तोडमोड गरी
काठमाडौं, २३ पुस । मालपोत कार्यालय हरिवन, सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतोलाई अख्तियारले नियन्त्रणमा लिएको छ । लेखापढी व्यवसायी महतोले जग्गाधनी दर्ता प्रमाण पत्र
काठमाडौं, २३ पुस । भानु नगरपालिका राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण आयोजनामा कार्यरत सव–इन्जिनियर सुरेन्द्र अधिकारीलाई रंगेहात अख्तियारले नियन्त्रणमा लिएको छ । विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग
काठमाडौं, १४ पुस । राष्ट्रिय बाणिज्य बैंक त्रिभुवनचोक नेपालगञ्जका तत्कालीन प्रबन्धक ललित बहादुर शाहीसहित ८ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । बैंकको शाखा कार्यालयबाट भ्रष्टाचार गरेको उजुरीको आधारमा अख्तियारले
काठमाडौं, ८ पुस । सशस्त्र प्रहरी निरीक्षक निरन्जन राज कार्कीसहित दुई जनामाथि भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । बोर्डर आउट पोष्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिल
काठमाडौं, ७ पुस । खेलकुद विकास समितिका खरिदार तिलक प्रसाद घिमिरेलाई अख्तियारले नियन्त्रणमा लिएको छ । खेलकुद विकास समिति सानोगौचरण, काठमाडौंका खरिदार (सहायक द्वितीय) घिमिरेलाई १५ हजार रुपैयाँ अतिरिक्त रकमसहित
काठमाडौं, ७ पुस । भक्तपुरको नेपाल इन्जिनियरीङ कलेजमा लुट मच्चाएका पूर्व अध्यक्ष लम्बोधर न्यौपानेले आफ्नो चलखेल जारी राखेका छन् । प्रहरीलाई घुसको प्रस्ताव गर्नेदेखि उनले अदालतसम्म चलखेल गरेका छन् ।
काठमाडौं, ५ पौष । पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिश भएको खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका पूर्व सचिव राइको अख्तियारमा प्रवेशले राजनीतिक
काठमाडौं, ५ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्। संवैधानिक परिषद्को गत मंसिर ३० गते बसेको बैठकले अख्तियार प्रमुखमा राईको नाम सिफारिस गरेको हो
काठमाडौं, ३ पौष । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै संसदको सार्वजनिक लेखा समितिले कारबाहीका लागि प्रक्रिया बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र काट्ने निर्णय गरेको छ ।
काठमाडौं, २ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्याङजा अन्तर्गत भीरकोट नगरपालिकामा रहेको भुकम्प शाखाकी असिष्टेन्ट सव–इन्जिनियर भगवती राउत ‘गुरुङ’ माथि अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले