काठमाडौं, २५ जेठ । कोशी यातायात व्यवस्था कार्यालयमा ४ करोड राजश्व हिनामिना खुलेको छ । राजश्व हिनामिनामा संलग्न अधिकृत देखि कम्प्युटर अपरेटर समेत गरी १७
काठमाडौ, २३ जेठ । वन व्यवस्थापन समितीका कोषाध्यक्ष मिन बहादुर घोलेसहित २ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । श्री जनकल्याण वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स., तिनपाटन गाउँपालिका १० सिन्धुलीका कोषाध्यक्ष घोलेसहित
काठमाडौ, २३ जेठ । मोरङ्गका डिभिजन प्रमुख सि.डि.ई. आनन्द कुमार झामाथी भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन मोरङ्गका डिभिजन प्रमुख सि.डि.ई. झाले १०
काठमाडौं, २३ जेठ । पत्रिका छाप्ने कागज खरिद प्रकरणमा गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक सुशील कोइरालासहित चारजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले आज उनीहरुविरुद्ध बिगोदाबीसहित विशेष
काठमाडौं, २० जेठ । भूमीसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालको १० करोडभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ। ढकालले गैरकानूनी आर्जनबाट उक्त सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग
काठमाडौ, जेठ १९ । नापी अधिकृत सरोज श्रेष्ठसहित ५जनामाथी १७ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत श्रेष्ठ, सर्भेक्षक तिर्थराज भण्डारी,
काठमाडौ, जेठ १८ । डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत जय मंगल प्रसादमाथी ६ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको छ । नुवाकोट डिभिजन वन कार्यालयका प्रमुख डिभिजन
काठमाडौ, जेठ ११ । डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठमाथि २ लाख भ्रष्ट्राचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत (दशौं तह)
काठमाडौ, ९ जेठ । मादी गाउँपालिकाका सव–इन्जिनियर नवलेस कुमार रौनियारमाथी ४० हजार भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत कास्कीको मादी गाउँपालिका वडा नं.
काठमाडौ, ९ जेठ । कैलालीका विद्यालय निरीक्षक पदमा कार्यरत चक्र बहादुर कुँवरमाथी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । अछामको साविक खापरमाण्डौ गाउँ पञ्चायत वडा
काठमाडौ, ८ जेठ । श्री आदर्श माध्यमिक विद्यालयका शिक्षक चन्द्रविन सिंहलाई शैक्षिक प्रमाणपत्र नक्कली भएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । श्री आदर्श माध्यमिक विद्यालय मझकोट–२, जाजरकोटका माध्यमिक शिक्षक
काठमाडौ, ८ जेठ । प्रहरी सहायक निरीक्षक ध्रुव बहादुर के.सीमाथी शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र पेश गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक के.सी.ले