Logo

Tag: आर्सनल

मेसुट ओजिलको जर्सी सगरमाथा आधार शिविरमा

वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन्। पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ।सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला

विस्तृत पढ्नुहोस
युरोपा लिग फुटबल : चेल्सी र आर्सनल सेमिफाइनलमा v

काठमाडौं, ६ वैशाख । चेल्सी र आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । चेल्सीले साल्भिया प्राग र आर्सनलले नापोलीलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

इंग्लिश प्रिमियर लिग : आर्सनल चौथो स्थानमा उक्लियो

काठमाडौं, ३ वैशाख। वाट्फोर्डलाई हराउँदै आर्सनल इंग्लिश प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले वाट्फोर्डलाई १–० ले हरायो । आर्सनलका लागि पिएरे एमरिक औबामायङ्गले दशौं

युरोपा लिग फुटबलमा चेल्सी विजयी

काठमाडौं, २९ चैत । युरोपा लिग फुटबलको क्वाटरफाइनल पहिलो लेगका खेलमा चेल्सी र आर्सनल विजयी भएका छन् । इंग्लिस क्लब चेल्सीले गएराति चेक गणतन्त्रको स्लाभिया प्रागलाई १–० ले हरायो ।

इङ्लिस प्रिमियर लिग : आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं, २७ फागुन । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । पूर्व खेलाडी ओले गुना सोल्सायरले प्रशिक्षण समालेपछि म्यान्चेस्टर युनाईटेडको यो पहिलो लिग हार हो । गएराति

युरोपा लिग फुटबल : चेल्सी र आर्सनल प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, १०  फागुन । इंग्लिस फुटबल क्लबहरु चेल्सी र आर्सनल युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा चेल्सीले स्विडेनको माल्मो फुटबल

बाटेद्धारा आर्सनल एक शून्यले पराजित

काठमाडौँ,३ फागुन । युरोपियन फुटबल प्रतियोगिता अन्र्तगत युरोपा लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा आर्सनल पराजित भएको छ । बाटेको घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा आर्सनल बाटे फुटबल क्लबसँग एक शून्यले

साथीसंग गरिएको एउटा मजाक बन्ने भयो ईशा गुप्तालाई भारी

काठमाडौँ,१८ माघ । सोमवारसम्म ईशा गुप्ता केवल आर्सनल फुटबल क्लबकी कट्टर समर्थक बलिउड नायिकाका रूपमा चिनिन्थिन्।तर आफ्नो साथीसँग गरेको ह्वाट्सएप वार्तालापको स्क्रीनग्र्याब तस्बिर सार्वजनिक गरेपछि उनको छवि बदलियो। उक्त फोटोमा

एफए कप फुटबल : आर्सनलमाथि म्यानचेस्टर युनाइटेडको जित

काठमाडौं, १२ माघ । एफए कप फुटबलको चौथो चरणमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शुक्रबार राति आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । प्रशिक्षक जोसे मोरिन्हो बर्खास्त गरेपछि

आर्सनलद्धारा चेल्सी २–० ले पराजीत

काठमाडौं, माघ ६ । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई २–० ले हराएको छ ।आर्सनललाई विजयी गराउन लरेन कोसेल्नी र अलेक्जेण्डर लाकाजेट्ले एक–एक गोल गरेका थिए

‘एफ ए’कप फुटबलको चौथो चरणमा शीर्ष क्लबहरुको प्रवेश

काठमाडौँ,२२ पुस । । शीर्ष क्लबहरु चेल्सी, आर्सनल र म्यान्चेस्टर युनाईटेड एफ।ए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।गएराति भएको तेस्रो चरणको खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई २–० ले

आर्सनलद्धारा फुलहम पराजित

काठमाडौं,१८ पुष। इङलिस प्रिमियर लिग फुटबलमा गए राती भएको खेलमा आर्सनल विजयी भएको छ ।आर्सनलले फुलहमलाई ४–१को गोल अन्तरले पराजित गर्न सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनललाई

Screenshot