Logo

Tag: इरान

तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १६ मङ्सिर। तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त भएको छ। अफगानिस्तान–इरान सीमामा दुवै पक्षबीच बुधबार ‘भुलबस’ भिडन्त भएको अलजजिरामा खबर छ। भिडन्तमा मानवीय क्षति

विस्तृत पढ्नुहोस
एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल र इरान बीचको खेल जारी

काठमाडौं, ८ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले आज (सोमबार) इरानविरुद्ध खेल्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भइरहेको खेल अहिले चलिरहेको छ । इरानविरुद्ध मैदानमा उत्रीएको नेपाल सुखद

इरानद्वारा राष्ट्रव्यापी वायु सेना अभ्यास शुरु

४ कात्तिक: इरानले बिहीबार देशभरि वायु सेनाको वार्षिक अभ्यास शुरु गरेको छ । सरकारी टेलिभिजनले जनाएअनुसार यो अभ्यास अघिल्लो हप्ता आयोजित सशस्त्र अभ्यासपछि आयोजित ठूलो सैन्य अभ्यास हो । प्रतिवेदनमा

इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

२३ असोज: इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका

पाकिस्तान-इरान सीमामा आवागमन पुनःशुरु

१८ असोज: पाकिस्तान-इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतबारदेखि हटाएका छन्। प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ। पाकिस्तानको

इरानले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो

११ असोज : इरानले अफगानिस्तानका लागि मानवीय सहायतासम्बन्धी सामग्री पठाएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि इरानले यो दोस्रो पटक सामग्री पठाएको हो । यी सामाग्रीहरुमा इरानले विशेषगरी

इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

२८ भदौ : इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार

इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित

१० भदौ: इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित भएको छ ।राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसद्मा पेस गरेर पारित गराउनु पर्ने व्यवस्थाअनुसार नामावली पेस गरिएको थियो । राष्ट्रपति इब्राहिम रायसीले

परमाणुसम्बन्धी वार्तामा फेरि फर्कन इरानलाई अमेरिकाको आग्रह

२२ साउन: अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ । इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेबारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक

इरानका नयाँ राष्ट्रपतिद्वारा संसद्समक्ष सपथग्रहण

२१ साउन: इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गरेका छन् । आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उनले राष्ट्रपतिको जिम्मेबारी लिएका हुन् । इरानको

इजरायली ट्याङ्कर हमलामा इरानको हात छ : इजरायल

१९ साउन: इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताएका छन् । उनले इरान इजरायलको शत्रु रहेको

इजरायली ट्याङ्करमा भएको हमलामा इरानको हात छ : इजरायल

१८ साउन: इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताएका छन्। उनले इरान इजरायलको शत्रु रहेको आरोप