Logo

Tag: कांग्रेस

कांग्रेसमाथि खनिए जनार्दन शर्मा, लगाए यस्तो आरोप

काठमाडौं, २३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि कडा

विस्तृत पढ्नुहोस
विश्वप्रकाश शर्माले गरे रगत दान (फोटोफिचर)

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम पनि सुरु गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा एक कार्यक्रमकाबीच रगत दान गरेर

कांग्रेसलाई विष्णु पौडेलको चूनौति : वृद्ध भत्ता बढाउनु बेठिक हो भन्न सक्नुहुन्छ त ?

काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् सांसद विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पारेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै

हाम्रो पार्टी सांसदहरुलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा छैन् : सुरेन्द्र पाण्डे

काठमाडौं, १३ जेठ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभाका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आफ्नो पार्टी सांसदहरुलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले

दार्चुलाबाट रामचन्द्र पौडेलको हमला : ‘ओली सरकारले काम गर्न सकेन, अब विकल्प खोज्नुपर्छ’

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् । शनिबार दार्चुलाको

संसदमा कांग्रेसको नयाँ रणनीति

काठमाडौं १ जेठ । कांग्रेसले संविधानविपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसद्‌मा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने जनाएको छ । त्यसका लागि आफ्ना सांसदसँग छलफल गर्न बुधबार संसदीय दलको बैठक बोलाएको

‘मिडिया काउन्सिल विद्येयक फिर्ता लिनुपर्छ’

काठमाडौं, ३१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारसमक्ष आग्रह गरेका छन् । मंगलबार सदनमा बोल्दै खाँणले संविधानको

‘मिडिया काउन्सिलसम्बन्धी विद्येयक प्रेस स्वतन्त्रतामाथिको कु हो, फिर्ता गराउँछौं’

काठमाडौं, २९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू भएको बताएको छ । कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी सरकारले संसदमा दर्ता गराएको विधेयक

गगन थापाले ओली र चित्रबहादुरलाई एउटै क्याटेगोरीमा राखे

काठमाडौं, २९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको बलियो सरकार बरालिएको बताएका छन्। दाङको दंगिशरण गाउँपालिका वडा नं.

कांग्रेसको आजदेखि ‘जागरण अभियान’

काठमाडौं २५ बैशाख । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस

‘समृद्ध दमक, सुखी केपी ओली’ नारा राख्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल प्रभावशाली नेता एवम् नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सरकारलाई मूल नारा परिर्वतन गर्न सुझाव दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको

राष्ट्रपतिले बेलायती महारानीको नक्कल गरेको देउवाको आरोप, गणतन्त्रका लागि अशुभ !

काठमाडौं, २२ बैशाख । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा शुरु भएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग

Screenshot