Logo

Tag: कारागार

कारागार जोखिममा : ५६ कैदीबन्दीमा कोरोना संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

भदौ ८, काठमाण्डौ । देशभरका ७४ मध्ये ७१ वटा कारागार अहिले सञ्चालनमा छन् । यी कारागारमा २३ हजार ८ सय २ जना कैदीबन्दी राखिएको छ

विस्तृत पढ्नुहोस
अफगान कारागारमा आइएसको हमला, २० जना मारिए

१९ साउन: अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रान्तीय सरकारी अधिकारीहरुका अनुसार त्यसक्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्त समेत

पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने आफैले गरेको फैसला प्रधानन्यायधीशले सच्याउलान् ?

काठमाडौं, ९ साउन । हिजो पूर्व डिआइजी रञ्जन कोइराला डिल्लीबजार कारागारबाट सानका साथ निस्किए । उनलाई लिन प्रेमिका तारा रेग्मी जेल बाहिर कार लिएर पुगिन् । पत्नी हत्यामा दोषी ठहर

सोती घटनाः बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

रुकुमपश्चिम, ३१ असार: सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।

अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा

जलेश्वर, ३० असार : अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन

कारागार सुरक्षामा अब नेपाली सेना

काठमाडौं, असार ३ । यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिँदै आएको कारागार र ठूला परियोजनाहरूमा नेपाली सेना खटाइएको छ । मन्त्री परिषद्को निर्णय अनुसार सुरक्षामा हिसाबले अति संवेदनशील

सिरियामा सात जना लडाकू कारागारबाट फरार

५ जेठ। इस्लामिक स्टेट समूहसँग आबद्ध सात जना आतंककारी उत्तरपूर्वी सिरियाको कुर्दिस बहुल क्षेत्रस्थित एक कारागारबाट फरार भएका छन् । साना समाचार समितिका अनुसार यी कैदीहरु अल–हावाल नगरमा रहेको कारागारबाट

कारागारका कैदीबन्दी उच्च जोखिममा

काठमाडौँ, ३ जेठ । जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ । कारागारले आन्तरिकरुपमा

श्रीलंकाका जेलबाट तीन हजार कैदी रिहा

२३ चैत l कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका

सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो

लहान, १६ चैत : कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना

सिद्धबाबा कारागार चलान

विराटनगर, २० फागुन । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् । उनी आज अदालतमा हाजिर भएपछि जेल चलान भएका हुन् । सिद्धबाबा उच्च अदालत विराटनगरले र्पुपक्षका लागि थुनामा

कारागारमा एक कैदी मृत अवस्थामा

अछाम, ६ फागुन : यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा

Screenshot