Logo

Tag: काश्मिर

मोदी र सि जिङपिङबीचको समिटमा काश्मिरको विषय महत्वमा नपर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

भारत र चीनबीच काश्मिर मुख्य छलफलको विषय नहुने भएको छ । चिनियाँ विदेशमन्त्रालयले मङ्गलबार पत्रकारको प्रश्नमा काश्मिरको विषय मुख्य नहुने स्पष्ट पारको हो । भारतका

विस्तृत पढ्नुहोस
काश्मिरमा भारत, चीन र पाकिस्तानबीच त्रिपक्षीय तनाव

काश्मिरमा भारतले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिरहँदा सीमा क्षेत्रमा गस्ती ह्वात्तै बढाएको छ । लदाक क्षेत्रमा भारत र चीनका सेना आमने सामने भएका छन् । कुनैपनि किसिमको झडप नभएपनि दुवै

इमरानले काश्मिरमा रयाली गर्ने

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार काश्मिरमा रयाली गर्ने भएका छन् । उनले काश्मिरीको समर्थनमा र्याली गर्न लागेको भन्दै ट्वीट समेत गरेका छन् । शुक्रबारको र्याली पाकिस्तान नियन्त्रित काश्मिरको मुजफरवादमा हुनेछ

काश्मिर मामलामा नेपालले भारत र पाकिस्तानको बीच मध्यस्थता गर्नुपर्ने सुझाव

काठमाडौं, भदौ २३ । प्रतिनिधिसभा बैठकमा सांसदहरुले रोचक विषय उठाउने गर्छन् । आइतबार त्यस्तै रोचक विषय उठ्यो । समाजवादी पार्टी नेपालकी सांसद रेणुका गुरुङले काश्मिर मामलामा नेपालले मध्यस्थता गर्नुपर्ने विषय

भारतको अभिन्न अंग कश्मीरमा पाकिस्तानले कुनै हस्तक्षेप गर्न पाउँदैन: राहुल गान्धी

कंग्रेस नेता राहुल गान्धीले काश्मिरलाई भारतको अभिन्न अंग भन्दै पाकिस्तान र अन्य कुनै पनि देशले हस्तक्षेप गर्ने ठाउँ नभएको बताएका छन् । उनले ट्वीटमार्फत् पाकिस्तानलाई चेतावनीको भाषामा यस्तो बताएका हुन्

राहुलको श्रीनगर यात्राप्रति मायावतीको आक्रोश

उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावती कँग्रेस नेता राहुल गान्धीप्रति आक्रोशित भएकी छिन् । श्रीनगरमा पुग्ने राहुलको कदमप्रति उनले आक्रोश पोखेकी हुन् । भारत मा धारा ३७० खारेज भए पछि १२

संविधानमा भारत मौन, काश्मिर मामलामा नेपाल मौन: कहाँ पुग्यो नेपाल—भारत सम्बन्ध ?

दीपेश केसी: भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरले गएको हप्ता बँगलादेश भ्रमण गरे । जयशंकरको भ्रमणलगत्तै बँगलादेशले जम्मू काश्मिर मामलामा भारतको कदमबारे औपचारिक धारणा सार्वजनिक ग¥यो । उसलाई संविधानबमोजिम दिदै आएको विशेष

मोदी र ट्रम्पबीच भेट हुँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विशेष भेटवार्ता हुनेभएको छ । विश्वका ठूला सात धनी देशहरुको समूह जी सभेनको सम्मेलनमा सहभागी हुन मोदी फ्रान्स पुगेका हुन् । २६

काश्मिरबारे मोदी र इमरानले संयुक्त राष्ट्रसंघको महासभामा के बोल्लान्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ भने पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो भाषणको क्रममा कश्मीर मुद्दा उठाउने अपेक्षा गरिएको छ । भारत

राहुल गान्धीलाई काश्मिरमा रोक

भारत सरकारले काश्मिरको एयरपोर्टबाहिर जान खोज्ने राजनीतिक व्यक्तिहरुलाई प्रवेश गर्न दिएको छैन । एकपछि अर्को नेताहरुलाई एयरपोर्टबाट फर्काउने क्रम चलिरहँदा २४ अगष्टमा कँग्रेस आईका नेता राहुल गान्धी फर्काइए । काश्मिरको

संविधान दिवसमा मोदी आउलान् ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएमा पाचौं पटकको नेपाल भ्रमण हुनेछ । दोस्रो कार्यकालमा पहिलो हुनेछ । यसअघि उनी पहिलो कार्यकालमा दुईपटक राजकीय र सार्क शिखर सम्मेलन र

जयशंकरको भ्रमणपछि काश्मिर मामिलामा नेपाल बोल्ला

काठमाडौं । काश्मीरको बारेमा भारतले लिएको निर्णयपछि उसको छिमेकी देखि अन्य शक्तिहरुले धारणा सार्वजनिक गरिरहेका छन् । भारतीय विदेशमन्त्री एस. जयशंकर ढाका पुगेर फर्किएलगत्तै बँगलादेशले पनि २१ अगष्टमा काश्मिर मामलामा