Logo

Tag: कृष्णबहादुर महरा

विधेयकलाई विवादको विषय बनाउनु हुँदैनः सभामुख

काठमाडौँ,२० माघ । सभामुख कृष्णबहादुर महराले संसदबाट प्रक्रिया पु¥याएर पारित भएको चिकित्सा शिक्षा विधेयकलाई आन्दोलनको विषय बनाउन नहुने बताएका छन। दाङको टरिगाउँ विमानस्थलमा पत्रकारसँगको संक्षिप्त

विस्तृत पढ्नुहोस
चिकित्सा शिक्षा बिद्ययेक आन्दोलनको विषय बनाउनु गलत : सभामुख महरा

शरद रेग्मी : दाङ, माघ २० । संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा बिद्येयकका बारेमा आन्दोलन गर्नु गलत भएको बताएका छन् । रिपोर्टर्स क्लब दाङले तुलसीपुरको टरिगाउँ बिमानस्थलमा आइतबार

प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहन्छौँ– सभामुख

काठमाडौँ,१७ माघ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीसँग सांसदले गर्ने प्रश्नोत्तर कार्यक्रमलाई जीवन्त बनाउन चाहेको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजद्वारा आज यहाँ आयोजित ‘संसद्मा प्रश्नोत्तर र

‘मुलुकी अपराध (संहिता) ऐन संशोधनका लागि पहल गर्छु’

काठमाडौँ, १७ माघ। सभामुख कृष्णबहादुर महराले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को संशोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग भएको भेटमा सभामुख महराले ऐन

ब्रिटिश गोर्खा सैनिकको योगदानअनुसार सम्मान र सुविधा आवश्यक

काठमाडौँ,८ माघ । सभामुख कृष्णबहादुर महराले ब्रिटिश गोर्खा भूतपूर्व सैनिकले बेलायती सेनामा रहेर गरेको बलिदानी र योगदानअनुरुपकोे सेवा, सुविधा र सम्मान पाउनुपर्ने बताउनुभएको छ । ब्रिटिश गोर्खा भूपू सैनिक र

‘जनतालाई सुविधा पुग्नेगरी प्रदेशको राजधानी तोकिने महराको विश्वास’

काठमाडौँ, २१ पुस । सभामुख कृष्णबहादुर महराले प्रदेश नं ५ को प्रदेशसभाले सबै जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोक्ने विश्वास व्यक्त गरेका छन् । रापती समाज काठमाडौँको १२ औँ

‘नेपालले चीनबाट समृद्धिका लागि ठूलो लाभ लिनसक्छ’

काठमाडौँ, ८ असोज / सभामुख कृष्णबहादुर महराले चीनले प्राप्त गरेको अभूतपूर्व आर्थिक विकास एवं पूर्वाधारका क्षेत्रमा भएका सफलता नेपालका लागि ठूलो अवसर रहेको बताउनुभएको छ । काठमाडाँैस्थित चिनियाँ सांस्कृतिक केन्द्र र

देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न सभामुखको आग्रह

काठमाडौँ, ७ असोज । सभामुख कृष्णबहादुर महराले देश र जनतालाई केन्द्रविन्दु बनाई पत्रकारिता गर्न आग्रह गरेका छन् । उनले भने,‘देश र जनता बलियो भए मात्र पत्रकारिता सफल हुन्छ । पत्रकारिताको

‘नेपाली श्रमिकको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह’

काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले आज शिष्टाचार भेट गरेका छन । सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको ८८ औँ

प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

काठमाडौँ, ४ असोज / सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ ९नेजा० द्वारा आज

सभामुख महराद्वारा समृद्धि र प्रगतिको कामना

काठमाडौँ, ३ असोज / सभामुख कृष्णबहादुर महराले जननिर्वाचित संविधानसभामार्फत नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक अवसरमा समस्त नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ

‘१६ विधेयक पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाईयो’

काठमाडौँ, २ असोज ।सङ्घीय संसद्का दुवै सदनले (प्रतिनिधि सभा र राष्ट्रियसभा) मौलिक हक कार्यान्वयनसित सम्बन्धित १६ विधेयकलाई समय सीमाअगावै पारित भएको जनाएको छ । संविधानमा असोज २ गतेभित्र विधेयक पारित