काठमाडौं, चैत १३ । कोरोनाभाइरस सङ्क्रमणका कारण स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ।त्यहाँ बितेको एक दिनमा थप ७३८ जना सहित कुल ३४ सय
काठमाडौं, चैत १२ । कोरोना भाइरसको संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटालीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो ।
काठमाडौं, चैत ७ । कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७
रोम, चैत ६ । इटालीमा कोरोनाभाइरसका कारण एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।त्यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा
रोम, फागुन २२ । कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १०७ पुगेको छ । इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या ३ हजार
रोम, फागुन २२ । कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ।त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने
इरान, फागुन २१ । धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ। इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट
बेइजिङ, फागुन १९ । चीनमा थप ४२ जनाको ज्यान भएपछि कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या तीन हजार नाघेको छ।कोभिड–१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको
बेइजिङ, फागुन १४ । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २७ सय पुगेको छ । उक्त सक्रमणबाट हालसम्म ८० हजार चिनियाँ नागरिक प्रभावित रहेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था
सोल, फागुन १४ । दक्षिण कोरियामा रहेका एक अमेरिकी सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दक्षिण कोरियामा रहेको युनाइटेड स्टेड फोर्सेजमा कार्यरत एक जना अमेरिकी सैनिकमा कोरोनाको संक्रमण देखिएको
काठमाडौं, फागुन ११ । युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपायू अपनाउने भएको छ।कोभिड(१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले
बेइजिङ, फागुन ५ । कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ। आपत् परेको बेलाबाहेक छ करोड मानिसलाई घरबाहिर