ललितपुर, १४ चैत्र । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी स्थानीय आफैले स्याटिनाइज गरेका छन् । आज महालक्ष्मी नगरपालिका ८ को बिष्णुडोल र शंखादेवी क्षेत्रमा युवाहरुले
पोखरा, १४ चैत्र । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधि डिसइन्फेक्सन स्प्रे छर्कने अभियानलाई तीव्र बनाएको छ । महानगरको न्यूरोडस्थित कार्यालयबाट कीटनाशक औषधि छर्न
एजेन्सी, १४ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ३६ हजार ६ सय ९ जना संक्रमित भइसकेका छन्
काठमाडौं, १४ चैत्र । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लकडाउन गरेपछि विदेशी नागरिक आफ्नो देश फर्कन थालेका छन् । फर्कनेहरु पर्यटक र अन्य भीसामा नेपालमा रहेकाहरु छन् । आज
काठमाडौं, १४ चैत्र । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस (कोभिड–१९)
काठमाडौ, १४ चैत्र । कोरोना भाइरसको आशङ्कामा परीक्षणका लागि दोलखाबाट काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका पाँचै जना बिरामीमा सङ्क्रमण नभएको पुष्टि भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र,
रसुवा, १४ चैत्र । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि क्वारेन्टाइन बनाउन रसुवाका सांसदले आफ्नो निजीघर प्रदान गरेका छन् । रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्य मोहन आचार्यले रसुवाको लहरेपौवास्थित
काठमाडौं, १४ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले लगाएको लकडाउनमा जनताले राम्रो साथ र समर्थन गरेको स्पष्ट पारेका छन् । उनले भने,”सरकारको कदम एकदम सफल छ ।
काठमाडौं, १४ चैत्र । अर्थविद् तथा कुटनीतिज्ञ प्रा.डा. विश्वम्भर प्याकुरेलले विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीका कारण नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको बताएका छन् । उनले भने,”हाम्रो आर्थिक अवस्था कमजोर भएको
काठमाडौं, १४ चैत्र । कोरोना भाइरसको जोखिम रोकथामका लागि सरकारले लकडाउन गरेपछि अत्यावश्यक बाहेकका पसल खुलेका छैनन् । कपाल काट्ने सैलुनहरु बन्द छन् । सैलुनहरु बन्द हुँदा मानिसहरु कपाल काट्न
काठमाडौं, १४ चैत्र । कोरोना भाइरसको जोखिम रोकथामका लागि सरकारले लकडाउन गरेका कारण जनजीवन प्रभावित छ । लकडाउनका कारण मानिसहरु नियमित काम र व्यायाममा निस्कन नमिलेको अवस्थाले मोटोपन बढ्ने सम्भावना
एजेन्सी, १४ चैत्र । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । संक्रमित संख्या सात सय कटेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिजो एकै दिन अहिलेसम्मकै बढी