Logo

Tag: कोरोना भाइरस

कर्मचारी कटौती गर्ने एयर बसको निर्णयको विरोधमा प्रदर्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

८ साउन: युरोपियन विमान कम्पनी एयरबसमा एक हजार ६०० रोजगारीका अवसर कटौतीको बिषयलाई लिएर बिहीबार स्पेनभरी हजारौं एयरबस कर्मचारीहरूले प्रदर्शन गरेका छन् । यद्यपि सयौं

विस्तृत पढ्नुहोस
कोरोना सक्रमणबाट मृत्यु भएका ४३ जना को को (विवरणसहित)

काठमाडौं, ८ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले वीरगञ्जको थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु पुष्टि गरेको हो ।

पोखरामा गुड्न थाले नगरबस

पोखरा ८ साउन : पोखरामा आजदेखि नगर बस गुड्न शुरु गरेका छन् । कोभिड–१९, का कारण कायम रहेको बन्दाबन्दीले लामो समयदेखि रोकिएका सार्वजनिक सवारी साधन सरकारले आधारभूत मापदण्ड अपनाएर सञ्चालन

जापानमा थप कोरोना सङ्क्रमितको सङ्ख्या ९२०, कूल सङ्ख्या २८ हजार भन्दा बढी

८ साउन: जापानमा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना सङ्क्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् ।

कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो

काठमाडौं, ८ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । आज थप एकजना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मृत्यु

काठमाडौं उपत्यकामा ८ जना संक्रमित थपिए

काठमाडौं, ८ साउन । काठमाडौं उपत्यकामा आज ८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कुल एक सय ४७ संक्रमित थपिएकामध्ये उपत्यकाभित्र ८ जना थपिएको

१४७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ८ साउन । नेपालमा आज कोरोना भाइरसका एक सय ४७ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन्

लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए

काठमाडौँ, ८ साउन: कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४

अमेरिकी नागरिकलाई मास्क लगाउन निर्देशन

८ साउन : अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको भनेका हुन् । यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग

प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे सभापति देउवा

काठमाडौं ८ साउन। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटको क्रममा देउवाले कोरोना र बाढी पहिरोका सम्बन्धमा

प्रदेश १ प्रहरी कार्यालयका थप चार जना कोरोना संक्रमित

विराटनगर, ८ साउन । प्रदेश १ प्रहरी कार्यालय रानी विराटनगरका थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार एकजनामा सङ्क्रमण पुष्टि भएसँगै, सङ्क्रमित हुने व्यक्तिको सम्पर्कमा भएका २२

कोरियामा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि

८ साउन: दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैंकले बिहीबार जनाएको छ ।कोरोनाभाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो

Screenshot