Logo

कोरोना संक्रमणबाट थप एकको मृत्यु पुष्टि, कुल मृतक संख्या ४३ पुग्यो



काठमाडौं, ८ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । आज थप एकजना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मृत्यु हुने वीरगञ्ज महानगरपालिका माइस्थानका ७० वर्षीय पुरुष हुन् । उनको ७ साउनमा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot