एजेन्सी/लण्डन, ३ असार । बेलायतमा कोभिड–१९ सङ्क्रमणको गम्भीर समस्या रहेका एक तिहाई बिरामीको जीवन जोगाउन ‘स्टेरोइड डेक्सामेथासोन’ को प्रमुख भूमिका रहेको अन्वेषकहरूले बताएका छन् ।
गुल्मी, असार २ । गुल्मीमा मंगलबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि
प्रकाश डोटेल-स्याङ्जा, १ असार : स्याङ्जाका पहिलो चरणका कोरोना संक्रमित चार जना निको भई घर फिर्ता भएका छन् । जेठ १३ र १४ गते पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण
सप्तरी, जेठ २६ । सप्तरीमा सोमबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेटिएका संक्रमितहरु सबै बलान बिहुल गाउँपालिकाका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार
काठमाडौँ, २६ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ एक सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको
काठमाडौं, जेठ २५ । स्वास्थ्यमन्त्रालयका प्रवक्ता विकास देवकोटाले परिक्षणको दायरा बढाउन सरकारले केहि पीसीआर मेसिन र ल्याबहरु खरिद गरी परिक्षणको मात्रा १० हजारमाथि पुर्याउने र संक्रमितको संख्या ५ हजार हाराहारी
काठमाडौं, २४ जेठ । आज भेटिएका काठमाडौंका चार जना कोरोना संक्रमितमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा उपचाररत रहेको खुलेको छ । प्रहरी अस्पतालमा भेटिएका तीन जनामध्ये दुई जना पुरुष हुन
जेठ २३, काठमाण्डौ । कोरोना संक्रमितको संख्या करिब ३ हजार पुग्न लागेको र उनीहरुको उपचारमा असहजता देखिएको भन्दै सरकारले स्वास्थ्य संकटको घोषणा गर्ने तयारी गरेको छ । तर, विज्ञहरुले समय
कैलाली, जेठ २३ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका भन्दै सेती प्रादेशिक अस्पतालले ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ । अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११
जेठ १९, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ८५ हजार ६ सय ६० जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ७१ हजार ९ सय ३ जनाको पिसीआर परीक्षण
धरान, जेठ १७। कोरोना संक्रमण पुष्टि भएका झापाका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ११ घण्टा पछि मात्रै भर्ना लिएको छ । यो सँगै प्रतिष्ठानमा उपचाररत कोरोना
काठमाडौं, जेठ १६ । मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या सातापिच्छे दोब्बरले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बिहीबार एकैदिनमा कोरोनाका १ सय ५६ नयाँ