Logo

Tag: गिरिराजमणि पोखरेल

शिक्षामन्त्रीको निर्देशन नै टेर्दैन विश्वविद्यालय अनुदान आयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ पौष । त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र एमएस्सी प्रथम सेमेष्टर अन्र्तगत क्वान्टम मेकानिक्सको २९ पौष २०७५ लिइएको विवादास्पद परीक्षाबारे छानविन गर्न विश्वविद्यालय अनुदान आयोगलाई शिक्षामन्त्री

विस्तृत पढ्नुहोस
शिक्षा मन्त्रीद्वारा प्रदान गरिएको कम्प्युट अलपत्र

महोत्तरी, २७ पुस : बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा

मुलुक निर्मणमा शिक्षकको भूमिका महत्वपूर्ण : मन्त्री पोखरेल

काठमाडौँ, २५ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताएका छन्। माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन

दुर्गा प्रसाईंसँग ‘डा. श्रीकृष्ण गिरीले घुस माग्दा’ गिरिराजमणि पोखरेल र नारायणकाजी श्रेष्ठको नाम जोडेपछि…

काठमाडौं, २३ पौष । बी एन्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका छन् । उनले बुधबार

विश्वविद्यालयलाई राजनीतिक महत्वकाङ्क्षा पूरा गर्ने थलो बनाउन हुँदैन – मन्त्री पोखरेल

काठमाडौँ, १३ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान गर्ने थलोका रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल प्राध्यापक सङ्घद्वारा आज यहाँ आयोजित प्रमाणपत्र

शिक्षाका तीन विधेयक ल्याइने : मन्त्री पोखरेल

काठमाडौँ, ८ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्को चालू हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक ल्याइने बताएका छन् । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा जारी

शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्छ : मन्त्री पोखरेल

भरतपुर, ८ पुस : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई विकास निर्माणसँग जोड्नुपर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री पोखरेलले हिजोको जस्तो सामान्य ढङ्गले शिक्षामा गुणात्मक सुधार नहुने

राहत शिक्षकको लागि छुट्टै नीति : मन्त्री पोखरेल

ओखलढुङ्गा ७ पुस : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य

त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने : सहकुलपति पोखरेल

काठमाडौँ, ३ पुस  : त्रिभुवन विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविलाई नमूना केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् । पैँतालिसौँ दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले नेपालको

व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल

विराटनगर, २८ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निर्माण व्यवसायीहरुले निर्माणको कार्यमा गुणस्तरीय कार्य गर्नुपर्ने बताए । निर्माण व्यवसायी सङ्घ मोरङको २५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै

सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको छ : मन्त्री पोखरेल

विराटनगर, २८ मङ्सिर ; शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताए । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले नेपालमा पहिलोपटक

फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो

काठमाडौं, मंसिर ३ । युरोप भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्यान्डमा भेटवार्ता भएको छ । मन्त्री पोखरेलले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट

Screenshot