Logo

Tag: गिरिराजमणि पोखरेल

एसइईबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री पोखरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र

विस्तृत पढ्नुहोस
विद्यालय खुल्ने अनिश्‍चित

काठमाडौं, जेठ २० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट खुला र दूरशिक्षाका माध्यमबाट पठनपाठन गराउने बाटो खोलेको छ । विद्यालय खुल्ने अनिश्चित भएपछि मन्त्रालयले अनलाइन, रेडियो,

निजी विद्यालयलाई सामुदायिक विद्यालयको जिम्मेवारी बारे शिक्षामन्त्री अनभिज्ञ !

काठमाडौँ, १८ जेठ : सङ्घीय संसद्मा विचाराधीन बजेटमा ‘निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी’ को प्रस्तावबारे अनभिज्ञतासहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्यान्वयनका लागि मापदण्ड बनाइने

विद्यालय खोल्ने विकल्प खोज्दै सरकार

काठमाडौं, जेठ १२ । लकडाउन लम्बिन सक्ने संकेत देखिएपछि सरकारले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य शुरू गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय निकायको

बोली फेर्दै शिक्षामन्त्री, बिनाजाँच एसईईको प्रमाणपत्र दिने तयारी

काठमाडौं, बैशाख २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पटक–पटक बोली फेर्दा निजी विद्यालय आक्रोशित भएका छन् । मन्त्री पोखरेलले चार दिनअघि विभिन्न सञ्चारमाध्यममा वैशाख २६ गतेबाट विद्यालयमा भर्ना

शिक्षामन्त्री पोखरेलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

महोत्तरी, २० वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज जिल्लाका स्वास्थ्य केन्द्रका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । क्षेत्र नं १ बाट निर्वाचित रहनुभएका मन्त्री पोखरेलले

सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न मन्त्री पोखरेलको सुझाव

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा

तुरून्तै विद्यालय खोल्न सकिने अवस्था छैन : मन्त्री पोखरेल

पोखरा, १४ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय

१० विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै

काठमाडौं, बैशाख १० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विश्वविद्यालयलाई तत्काल अनलाइन वा दूरशिक्षाको माध्यमबाट पढाइ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले मुलुकका सबै विश्वविद्यालयको अवस्थाबारे जानकारी लिँदै

जेठ १५ देखि सबै शैक्षिक संख्था खोल्ने सरकारको तयारी, ‘लकडाउन’ खुलेको तेस्रो हप्तादेखि एसईई परिक्षा हुने

काठमाडौं, बैशाख ८ । जारी लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु आगामी जेठ १५ देखि खुल्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राइमटाइम्स टेलिभिजनमार्फत पत्रकार ऋषि धमलासंगको

एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

काठमाडौँ, ४ वैशाख : कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल

अस्ट्रेलियामा रहेका विद्यार्थीको वास्तविकता बुझ्न पोखरेलको निर्देशन

काठमाडौँ, २२ चैत : अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन

Screenshot